काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ। आज बस्ने तय भएको स्थायी कमिटी बैठकअघि दुई नेताबीच भेवार्ता हुन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यसअघि नेकपाको स्थायी कमिटी बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

दुई अध्यक्षबीच अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदैछ। त्यसका लागि अध्यक्ष दाहाल बालुवाटार पुग्दैछन्। दुई नेताबीच आजका लागि बोलाइएको स्थायी कमिटी के गर्ने भन्ने विषयमा छलफल हुन  सक्ने बताइएको छ। गएको १० असारबाट शुरू भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढेपछि स्थगित हुँदै आएको छ।

आजको बैठक पनि बस्ने, नबस्ने टुङ्गो छैन। बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको राजीनामाको विषयमा प्रवेश गराइएपछि नेकपामा विवाद उत्पन्न भएको हो। त्यसयता नेकपा नेताहरूले समूहगत भेलादेखि सचिवालय बैठकसम्म गरेका छन्। तर, ठोस निकास निक्लिएको छैन।

अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल एवं माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग रोखका छन् भने प्रधानमन्त्री ओली विकल्पबिनै कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन्।

स्थायी कमिटी बैठकपछि दुई अध्यक्षबीच पटक पटक भेटवार्ता भएका छन्। दुई नेताबीच मन माझामाझको कोशिस पनि भयो। तर, सुध्रिएको सम्बन्धमा पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष दाहालले दिएको अभिव्यक्तिपछि पुनः दरार आएको छ।

पुष्पपाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। जसले पार्टीभित्र समाधान हुँदै गएको विवादलाई झन् गिजोलेको नेताहरूको बुझाइ छ।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ। आज बस्ने तय भएको स्थायी कमिटी बैठकअघि दुई नेताबीच भेवार्ता हुन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यसअघि नेकपाको स्थायी कमिटी बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

दुई अध्यक्षबीच अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदैछ। त्यसका लागि अध्यक्ष दाहाल बालुवाटार पुग्दैछन्। दुई नेताबीच आजका लागि बोलाइएको स्थायी कमिटी के गर्ने भन्ने विषयमा छलफल हुन  सक्ने बताइएको छ। गएको १० असारबाट शुरू भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढेपछि स्थगित हुँदै आएको छ।

आजको बैठक पनि बस्ने, नबस्ने टुङ्गो छैन। बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको राजीनामाको विषयमा प्रवेश गराइएपछि नेकपामा विवाद उत्पन्न भएको हो। त्यसयता नेकपा नेताहरूले समूहगत भेलादेखि सचिवालय बैठकसम्म गरेका छन्। तर, ठोस निकास निक्लिएको छैन।

अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल एवं माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग रोखका छन् भने प्रधानमन्त्री ओली विकल्पबिनै कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन्।

स्थायी कमिटी बैठकपछि दुई अध्यक्षबीच पटक पटक भेटवार्ता भएका छन्। दुई नेताबीच मन माझामाझको कोशिस पनि भयो। तर, सुध्रिएको सम्बन्धमा पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष दाहालले दिएको अभिव्यक्तिपछि पुनः दरार आएको छ।

पुष्पपाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। जसले पार्टीभित्र समाधान हुँदै गएको विवादलाई झन् गिजोलेको नेताहरूको बुझाइ छ।

"> स्थायी कमिटी बैठकअघि ओली-दाहालबीच भेटवार्ता हुँदै: Dekhapadhi
फाइल तस्वीर।
स्थायी कमिटी बैठकअघि ओली-दाहालबीच भेटवार्ता हुँदै
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ। आज बस्ने तय भएको स्थायी कमिटी बैठकअघि दुई नेताबीच भेवार्ता हुन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ। यसअघि नेकपाको स्थायी कमिटी बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

दुई अध्यक्षबीच अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुँदैछ। त्यसका लागि अध्यक्ष दाहाल बालुवाटार पुग्दैछन्। दुई नेताबीच आजका लागि बोलाइएको स्थायी कमिटी के गर्ने भन्ने विषयमा छलफल हुन  सक्ने बताइएको छ। गएको १० असारबाट शुरू भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढेपछि स्थगित हुँदै आएको छ।

आजको बैठक पनि बस्ने, नबस्ने टुङ्गो छैन। बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको राजीनामाको विषयमा प्रवेश गराइएपछि नेकपामा विवाद उत्पन्न भएको हो। त्यसयता नेकपा नेताहरूले समूहगत भेलादेखि सचिवालय बैठकसम्म गरेका छन्। तर, ठोस निकास निक्लिएको छैन।

अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल एवं माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग रोखका छन् भने प्रधानमन्त्री ओली विकल्पबिनै कुनै पनि हालतमा राजीनामा नदिने अडानमा छन्।

स्थायी कमिटी बैठकपछि दुई अध्यक्षबीच पटक पटक भेटवार्ता भएका छन्। दुई नेताबीच मन माझामाझको कोशिस पनि भयो। तर, सुध्रिएको सम्बन्धमा पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष दाहालले दिएको अभिव्यक्तिपछि पुनः दरार आएको छ।

पुष्पपाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। जसले पार्टीभित्र समाधान हुँदै गएको विवादलाई झन् गिजोलेको नेताहरूको बुझाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्