काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वयको बिहान हुने भनिएको भेटवार्ता हुन सकेन।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भेटवार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार नगएपछि भेटवार्ता नभएको हो।
भेटवार्ताको समय बिहान ९ बजे तोकिएको थियो। बिहान ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता हुने तय थियो।

तर, प्रचण्ड नआएपछि भेटवार्ता नभएको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बिहान ११ बजे तय गरिएको स्थायी कमिटी बैठक पनि केही बेरअघि स्थगित गरिएको छ।

" /> काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वयको बिहान हुने भनिएको भेटवार्ता हुन सकेन।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भेटवार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार नगएपछि भेटवार्ता नभएको हो।
भेटवार्ताको समय बिहान ९ बजे तोकिएको थियो। बिहान ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता हुने तय थियो।

तर, प्रचण्ड नआएपछि भेटवार्ता नभएको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बिहान ११ बजे तय गरिएको स्थायी कमिटी बैठक पनि केही बेरअघि स्थगित गरिएको छ।

"> प्रचण्ड नगएपछि भएन अध्यक्षद्वयको भेट: Dekhapadhi
प्रचण्ड नगएपछि भएन अध्यक्षद्वयको भेट
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वयको बिहान हुने भनिएको भेटवार्ता हुन सकेन।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भेटवार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार नगएपछि भेटवार्ता नभएको हो।
भेटवार्ताको समय बिहान ९ बजे तोकिएको थियो। बिहान ११ बजेका लागि बोलाएको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेटवार्ता हुने तय थियो।

तर, प्रचण्ड नआएपछि भेटवार्ता नभएको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बिहान ११ बजे तय गरिएको स्थायी कमिटी बैठक पनि केही बेरअघि स्थगित गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्