काठमाडौं। हिजो पोखराबाट काठमाडौं आउदै गर्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाटोबाटै देखापढीसँग भनेका थिए, “असार १० गते यता आज म नवौ‌ंपटक काठमाडौं आउँदै छु।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ जनताका गुनासो लिएर ९ पटक काठमाडौं धाइरहेका भने होइनन्। उनी त नेकपा स्थायी कमिटी बैठकमा सहभागी हुन आएका हुन्, जुन बारम्बार स्थगित हुँदै आएको छ।

गुरुङले हिजो देखापढीसँग जे चिन्ता व्यक्त गरेका थिए, आज त्यही भयो। स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भयो- त्यो पनि अनिश्चितकालको लागि।

किन स्थगित भयो त?

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो साँझ बालुवाटारमा भेटवार्ता गर्ने कार्यक्रम थियो।

पछिल्ला दिन दुई अध्यक्षबीच बढ्दै गरेको तनाव कम गर्न भेटवार्ताको समय तय भएको थियो। तर, दाहालले एकाएक घाँटी दुखेको भन्दै आउन नसक्ने बताएपछि हिजोको दुई अध्यक्षबीच हुने भनिएको छलफल रोकियो।

तर, हिजै दाहालले आफ्ना निकट र नेपाल पक्षसम्म भने लामो समय कुराकानी गरेका थिए। बैठकमा कसरी प्रस्तुत हुने भनेर अजेण्डा सेटिङ गरेका थिए।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने तय केही दिन अघि नै गरिएको थियो। हिजो साँझ दाहाल बालुवाटार आउन नसक्ने बताएपछि आज स्थायी कमिटी बैठक सुरु हुनु अगावै दुई अध्यक्षबीच वान अन वान वार्ता गर्ने समय तय गरिएको थियो।

छलफलको लागि समय तोकिएको थियो- बिहान ९ बजे।

स्थान- बालुवाटार।

दुई अध्यक्षबीच भेटवार्ता हुने तय भइसकेकाले बिहानै नेकपाका महासचिव विष्णु पौडले बालुवाटार पुगिसकेका थिए। ९ बज्यो तर दाहाल बालुवाटार पुगेनन्।

बालुवाटार स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्री ओलीले ‘केही भएर ढिलो भयो होला’ भन्दै एकछिन पर्खन आग्रह गरे। आधा घण्टा कुर्दा पनि दाहाल आइपुगेनन, न त उनको फोनै आयो।

त्यसपछि प्रधानमन्त्री ओलीले पौडेललाई फोन गरेर कुरा बुझ्न भने। पौडेलले दाहाललाई फोन गरे तर उठेन। पटक-पटक फोन गर्दा पनि मोबाइल नउठेपछि प्रधानमन्त्री ओली आज हुने भनिएको स्थायी कमिटी बैठक स्थगित गर्न भने।

“पार्टीका दुईजना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ,” प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ११ बजेको आसपासमा ट्वीट गरे।

करिब २ हप्ता अघि बसेको नेकपा सचिवालय बैठकले महाधिवेशनका लागि सर्वसम्मतिको प्रस्ताव तयार पार्न भनेको थियो। सोही प्रस्ताव आज स्थायी कमिटी बैठकमा छलफलको लागि लगिने कार्यक्रम थियो।

प्रस्ताव र दाहाल दुवै नभएपछि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो। बालुवाटार निकट एक सदस्यले भने, के हो यो ताल ? बिरामी भएँ भन्ने निकटकासँग छलफल गर्ने ? बैठक राख्ने तर, अर्को अध्यक्षसँग छलफल परामर्शमै नजाने ?

कुरा यत्तिकै सकिएन।

स्थायी कमिटी बैठक स्थगित भएको सूचना बाहिर आएलगत्तै नेकपा सचिवालय सदस्य वामदेव गौतमको एक विज्ञप्ति आयो, जहाँ उनले प्रधानमन्त्री ओली पूरा कार्यकाल प्रधानमन्त्री हुने र पार्टी महाधिवेसनसम्म अध्यक्ष पदमा रहने बताए।

यसअघि दुवै पदबाट ओलीले राजीनामा दिनुपर्छ भन्दै अर्का अध्यक्ष दाहाल र माधवकुमार नेपालको कित्तामा उभिएका गौतमले प्रधानमन्त्रीलाई साथ दिने सन्देश दिए।

गौतमको विज्ञप्तिमा सामाजिक सञ्जालमा भाइरल भइरहँदा नेकपाका केही स्थायी कमिटी सदस्यहरू बालुवाटर पुगिसकेका थिए। बैठकमा सहभागी हुन भन्दै २४ जना स्थायी कमिटी सदस्य बालुवाटार पुगेका थिए। केही समयपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता झलनाथ खनाल पनि पुगे।

बालुवाटार पुगेका झलनाथ खनाल भने ‘स्थायी कमिटी बैठक कसैले रोकेर रोकिँदैन, हुन्छ’ भन्दै थिए। त्यसपछि बालुवाटार पुगेका स्थायी कमिटी सदस्यहरू एकपछि अर्को गर्दै त्यहाँबाट बाहिरिन थाले।

केही भने अनुपस्थित सदस्यहरुलाई फोन गर्दै आउन पर्‍यो भन्दै थिए। फोन गरेर आउन पर्‍यो भन्ने स्थायी कमिटी सदस्यहरू दाहाल–नेपाल पक्षधरहरू थिए।

अन्ततः कोरम नपुगेको भन्दै खनालले त्यहाँ रहेका स्थायी कमिटी सदस्यलाई बैठक बस्न नसक्ने बताए। त्यसपछि दाहाल र खनाल प्रधानमन्त्री ओलीलाई भेट्न उनको निवासतर्फ लागे।

असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक असार १७ गतेसम्म निरन्तर चल्यो। असार १७ गते दाहाल-नेपाल पक्षधरले दुवै पदबाट राजीनामा गर्न ओलीलाई दबाब दिएपछि बस्न नसकेको बैठक साउन ६ गते एकछिन बसे पनि त्यसपछि बस्न सकेको छैन।

दुई अध्यक्षबीच दूरी बढ्दै जाँदा आज स्थायी कमिटी बैठक अनिश्चितकालको लागि स्थगित गरिएको छ।

" /> काठमाडौं। हिजो पोखराबाट काठमाडौं आउदै गर्दा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाटोबाटै देखापढीसँग भनेका थिए, “असार १० गते यता आज म नवौ‌ंपटक काठमाडौं आउँदै छु।”

"> आज यसरी अनिश्‍चितकालका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक: Dekhapadhi
आज यसरी अनिश्‍चितकालका लागि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्