काठमाडौं। नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको भेला बालुवाटारमा सुरु भएको छ।
स्थायी कमिटी बैठकमा सहभागी हुनका लागि पुगेका सदस्यहरू भेलामा सहभागी भएको बुझिएको छ।
“यो स्थायी कमिटी बैठक होइन, भेला हो”, अध्यक्ष दाहाललाई उद्धृत गर्दै भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले भने।
भेलामा नेता वामदेव गौतमले दुई अध्यक्षलाई आफूले बुझाएको ६ बुँदे सुझावअनुसार नगए पार्टी दुर्घटनामा पर्ने बताए।
उनले आज नै प्रधानमन्त्री केपी शर्मा ओलालाई पूर्ण कार्यकाल काम गर्न दिनुपर्ने र महाधिवेशन नहुन्जेलसम्म ओली अध्यक्षमै रहनुपर्ने सुझाव दिएका थिए।
" /> काठमाडौं। नेकपा स्थायी कमिटी बैठक स्थगित भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको भेला बालुवाटारमा सुरु भएको छ।स्थायी कमिटी बैठकमा सहभागी हुनका लागि पुगेका सदस्यहरू भेलामा सहभागी भएको बुझिएको छ।

">