काठमाडौं। हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनिल थापा आज नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्न अहिले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्।

थापा कांग्रेसमा प्रवेश गरेको बारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी सानेपामा गरिएको छ।

थापालाई कांग्रेसमा सहमहामन्त्रीको पद दिने जनाइएको छ। तर, यसको लागि कांग्रेसको विधान संशोधन गर्नुपर्नेछ।

विधानमा एक सहमहामन्त्रीको मात्र व्यवस्था गरिएको छ।

थापा लगायत राप्रपा छाडेका अन्य केही व्यक्ति पनि आज औपचारिकरूपमा कांग्रेस प्रवेश गर्नेछन्।

" /> काठमाडौं। हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनिल थापा आज नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्न अहिले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्।

थापा कांग्रेसमा प्रवेश गरेको बारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी सानेपामा गरिएको छ।

थापालाई कांग्रेसमा सहमहामन्त्रीको पद दिने जनाइएको छ। तर, यसको लागि कांग्रेसको विधान संशोधन गर्नुपर्नेछ।

विधानमा एक सहमहामन्त्रीको मात्र व्यवस्था गरिएको छ।

थापा लगायत राप्रपा छाडेका अन्य केही व्यक्ति पनि आज औपचारिकरूपमा कांग्रेस प्रवेश गर्नेछन्।

"> कांग्रेसमा प्रवेश गर्न सुनिल थापा सानेपामा: Dekhapadhi
कांग्रेसमा प्रवेश गर्न सुनिल थापा सानेपामा
काठमाडौं। हालै मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनिल थापा आज नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्न अहिले कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका छन्।

थापा कांग्रेसमा प्रवेश गरेको बारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी सानेपामा गरिएको छ।

थापालाई कांग्रेसमा सहमहामन्त्रीको पद दिने जनाइएको छ। तर, यसको लागि कांग्रेसको विधान संशोधन गर्नुपर्नेछ।

विधानमा एक सहमहामन्त्रीको मात्र व्यवस्था गरिएको छ।

थापा लगायत राप्रपा छाडेका अन्य केही व्यक्ति पनि आज औपचारिकरूपमा कांग्रेस प्रवेश गर्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्