काठमाडौं। स्थायी कमिटीको बैठक स्थगित भएको केही समयपछि बसेको प्रचण्ड नेपाल समूहको भेला भाँडिएको छ।

आज एकीकृत भएको समूहलाई भेला भन्ने की स्थायी कमिटीको बैठक भन्ने विषयमा नेताहरूबीच मतभेद हुँदा भेला भाँडिएको हो।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नारायणकाजी श्रेष्ठ, रघुजी पन्त लगायतले भेलालाई बैठक भन्नु पर्ने बताएका थिए।

भीम रावलले भने आजको बैठकमा पहिलेको भन्दा पृथक धारणा राखेका थिए। स्रोतका अनुसार  उनले आजको भेलामा अध्यक्ष प्रचण्डको भागवण्डा नमिल्दा पार्टीमा बितण्डा मच्चिन थालेको बताएका थिए ।

“तपाईंहरूबीच भागवण्डा हुने, मिले सहमति नमिले पार्टीमा बिग्रह हुने ? अब यो मान्य छैन,” स्रोतले रावललाई उद्धृत गर्दै भन्यो।

स्थायी कमिटी सदस्य घनश्याम भुषाल पनि भेलामा आक्रोशित भएका थिए। “जानुस् तपाईंहरू दुईजना अध्यक्ष सहमति गरेर आउनुस्,” उनले भेलामा भनेका थिए।

अध्यक्ष दाहाललाई सहमति गर्न र यस्तो भेलालाई बैठक भन्न नसकिने भुषालले स्पष्ट बताएका थिए।

भेला चलिरहेको केहीबेरमा स्थायी कमिटी सदस्य रघुजी पन्तले लेखिरहेका भीम रावलको डायरी खोस्न खोजेपछि बैठक भाँडिएको थियो।

आफ्नै पक्षमा रहेका भनिएका स्थायी कमिटी सदस्यले समेत साथ नदिएपछि प्रचण्डले ‘यो स्थायी कमिटी बैठक होइन, भेला हो’ भनेका थिए।

त्यसो त आफूसँगै रहेका भनिएका सचिवालय सदस्य वामदेव गौतमले समेत दुई अध्यक्षलाई बुझाएको ६ बुँदे सुझावलाई भेलामा स्पष्ट पारेका थिए।

भेलामा नेता वामदेव गौतमले दुई अध्यक्षलाई आफूले बुझाएको ६ बुँदे सुझावअनुसार नगए पार्टी दुर्घटनामा पर्ने बताएका थिए। उनले आज नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण कार्यकाल काम गर्न दिनुपर्ने र महाधिवेशन नहुन्जेलसम्म ओली अध्यक्षमै रहनुपर्ने सुझाव दिएका थिए।

" /> काठमाडौं। स्थायी कमिटीको बैठक स्थगित भएको केही समयपछि बसेको प्रचण्ड नेपाल समूहको भेला भाँडिएको छ।

"> बालुवाटार भेलामा रडाको, बैठक नभनौं भन्दा लेखेको डायरी खोसियो: Dekhapadhi
बालुवाटार भेलामा रडाको, बैठक नभनौं भन्दा लेखेको डायरी खोसियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्