काठमाडौं। दाहाल–नेपाल पक्षको भेलाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अगाडि बढ्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिने निर्णय गरेको छ।

भेलापछि पत्रकारहरूमाझ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले योसँगै वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिनका लागि नेता, कार्यकर्ता र सदस्यहरूलाई भूमिका खेल्न आह्वान गर्ने निर्णयसमेत गरेको बताए।

“अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटी स्थगित भएको सूचना गर्नु उचित थिएन,” उनले भने, “यस विषम् परिस्थितिमा पार्टीको एकता विधि र पम्परालाई ध्यानमा राखी अध्यक्ष ओलीसँग छलफल गरी अगाडि बढ्न प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।”

दुई अध्यक्षबीचको छलफल र सहमतिपछि अर्को बैठकको मिति निर्धारण हुने उनको भनाइ छ।

" /> काठमाडौं। दाहाल–नेपाल पक्षको भेलाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अगाडि बढ्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिने निर्णय गरेको छ।

भेलापछि पत्रकारहरूमाझ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले योसँगै वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिनका लागि नेता, कार्यकर्ता र सदस्यहरूलाई भूमिका खेल्न आह्वान गर्ने निर्णयसमेत गरेको बताए।

“अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटी स्थगित भएको सूचना गर्नु उचित थिएन,” उनले भने, “यस विषम् परिस्थितिमा पार्टीको एकता विधि र पम्परालाई ध्यानमा राखी अध्यक्ष ओलीसँग छलफल गरी अगाडि बढ्न प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।”

दुई अध्यक्षबीचको छलफल र सहमतिपछि अर्को बैठकको मिति निर्धारण हुने उनको भनाइ छ।

"> दाहाल-नेपाल पक्ष भेलाकाे निर्णय- अध्यक्ष ओलीसँग सहमति गरेर अगाडि बढाैं: Dekhapadhi
दाहाल-नेपाल पक्ष भेलाकाे निर्णय- अध्यक्ष ओलीसँग सहमति गरेर अगाडि बढाैं <p style="text-align: justify;">काठमाडौं। दाहाल&ndash;नेपाल पक्षको भेलाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अगाडि बढ्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo;लाई जिम्मेवारी दिने निर्णय गरेको छ।</p> <p style="text-align: justify;">भेलापछि पत्रकारहरूमाझ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले योसँगै वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिनका लागि नेता, कार्यकर्ता र सदस्यहरूलाई भूमिका खेल्न आह्वान गर्ने निर्णयसमेत गरेको बताए।</p> <p style="text-align: justify;">&ldquo;अध्यक्ष ओलीले विधि विपरीत स्थायी कमिटी स्थगित भएको सूचना गर्नु उचित थिएन,&rdquo; उनले भने, &ldquo;यस विषम् परिस्थितिमा पार्टीको एकता विधि र पम्परालाई ध्यानमा राखी अध्यक्ष ओलीसँग छलफल गरी अगाडि बढ्न प्रचण्डलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।&rdquo;</p> <p style="text-align: justify;">दुई अध्यक्षबीचको छलफल र सहमतिपछि अर्को बैठकको मिति निर्धारण हुने उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्