काठमाडौं। पूर्वमन्त्री सुनिल थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा थप योगदान दिन नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
लोकतन्त्रको संस्थागत विकास गर्ने दायित्व कांग्रेसमा आएकाले साथ दिएर दायित्व बोक्दै अगाडि बढ्ने विश्वास पनि दिलाएका छन्।
देशको स्थिति भयावह भएको, प्रजातान्त्रिक शक्ति कमजोर बनेको र अधिनायकवाद मौलिएको स्थितिमा विश्व प्रजातान्त्रिक शक्तिबाट नेपाल टाढिँदै गएको उनले चिन्ता व्यक्त गरे।
“विदेश नीतिमा असन्तुलन, लोकतान्त्रिक शक्ति कमजोर, लोकतन्त्रको आधारभूत पद्धति धरासायी बनेको, आर्थिक अवस्था दयनीय भएको बेला मेरो जिम्मेवारी थपिएको छ,” म‌ंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा थापाले बताए।
लोकतन्त्रको मौलिक स्वरूप बचाएर यसबाट सबल राष्ट्रियताको आधार र जीवनशैली बनाउनु प्रथम कर्तव्य रहने पनि उल्लेख गरेका छन्।
राप्रपा परित्याय गर्दै कांग्रेस प्रवेश गर्नेमा थापासहित पूर्वसभासद राज्यलक्ष्मी श्रेष्ठलगायत छन्। उनीहरूलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छादारलगायतले स्वागत गरेका छन्।
" /> काठमाडौं। पूर्वमन्त्री सुनिल थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा थप योगदान दिन नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
लोकतन्त्रको संस्थागत विकास गर्ने दायित्व कांग्रेसमा आएकाले साथ दिएर दायित्व बोक्दै अगाडि बढ्ने विश्वास पनि दिलाएका छन्।
देशको स्थिति भयावह भएको, प्रजातान्त्रिक शक्ति कमजोर बनेको र अधिनायकवाद मौलिएको स्थितिमा विश्व प्रजातान्त्रिक शक्तिबाट नेपाल टाढिँदै गएको उनले चिन्ता व्यक्त गरे।
“विदेश नीतिमा असन्तुलन, लोकतान्त्रिक शक्ति कमजोर, लोकतन्त्रको आधारभूत पद्धति धरासायी बनेको, आर्थिक अवस्था दयनीय भएको बेला मेरो जिम्मेवारी थपिएको छ,” म‌ंगलबार कांग्रेस पार्टी कार्यालय सानेपामा थापाले बताए।
लोकतन्त्रको मौलिक स्वरूप बचाएर यसबाट सबल राष्ट्रियताको आधार र जीवनशैली बनाउनु प्रथम कर्तव्य रहने पनि उल्लेख गरेका छन्।
राप्रपा परित्याय गर्दै कांग्रेस प्रवेश गर्नेमा थापासहित पूर्वसभासद राज्यलक्ष्मी श्रेष्ठलगायत छन्। उनीहरूलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छादारलगायतले स्वागत गरेका छन्।
"> लोकतान्त्रिक आन्दोलनमा थप योगदान दिन कांग्रेसमा प्रवेश: पूर्वमन्त्री थापा: Dekhapadhi
लोकतान्त्रिक आन्दोलनमा थप योगदान दिन कांग्रेसमा प्रवेश: पूर्वमन्त्री थापा
काठमाडौं। पूर्वमन्त्री सुनिल थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा थप योगदान दिन नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
लोकतन्त्रको संस्थागत विकास गर्ने दायित्व कांग्रेसमा आएकाले साथ दिएर दायित्व बोक्दै अगाडि बढ्ने विश्वास पनि दिलाएका छन्।
देशको स्थिति भयावह भएको, प्रजातान्त्रिक शक्ति कमजोर बनेको र अधिनायकवाद मौलिएको स्थितिमा विश्व प्रजातान्त्रिक शक्तिबाट नेपाल टाढिँदै गएको उनले चिन्ता व्यक्त गरे।
लोकतन्त्रको मौलिक स्वरूप बचाएर यसबाट सबल राष्ट्रियताको आधार र जीवनशैली बनाउनु प्रथम कर्तव्य रहने पनि उल्लेख गरेका छन्।
राप्रपा परित्याय गर्दै कांग्रेस प्रवेश गर्नेमा थापासहित पूर्वसभासद राज्यलक्ष्मी श्रेष्ठलगायत छन्। उनीहरूलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छादारलगायतले स्वागत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्