काठमाडौं। आर्थिक अनियमितता, विदेशी मुद्रा अपचलनलगायतका मुद्दामा विवादित बनेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति सरकारले भंग गरेको छ।

मन्त्रिपरिषद्काे बैठकले संजीव थापा नेतृत्वको कार्यसमिति भंग गर्दै तदर्थ समिति गठन गरेको छ।

सरकारले डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।

त्यस्तै उपाध्यक्षमा विश्वकेशर मास्के र शर्मिला कार्कीलाई चयन गरिएको छ।

महामन्त्रीमा पिताम्बर अर्याल र कोषाध्यक्षमा सीताराम कोइराला चयन भएका छन्।

" /> काठमाडौं। आर्थिक अनियमितता, विदेशी मुद्रा अपचलनलगायतका मुद्दामा विवादित बनेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति सरकारले भंग गरेको छ।

मन्त्रिपरिषद्काे बैठकले संजीव थापा नेतृत्वको कार्यसमिति भंग गर्दै तदर्थ समिति गठन गरेको छ।

सरकारले डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।

त्यस्तै उपाध्यक्षमा विश्वकेशर मास्के र शर्मिला कार्कीलाई चयन गरिएको छ।

महामन्त्रीमा पिताम्बर अर्याल र कोषाध्यक्षमा सीताराम कोइराला चयन भएका छन्।

"> रेडक्रसको केन्द्रीय कार्यसमिति भंग, तदर्थ समिति गठन (सूचीसहित): Dekhapadhi
रेडक्रसको केन्द्रीय कार्यसमिति भंग, तदर्थ समिति गठन (सूचीसहित)
काठमाडौं। आर्थिक अनियमितता, विदेशी मुद्रा अपचलनलगायतका मुद्दामा विवादित बनेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति सरकारले भंग गरेको छ।

मन्त्रिपरिषद्काे बैठकले संजीव थापा नेतृत्वको कार्यसमिति भंग गर्दै तदर्थ समिति गठन गरेको छ।

सरकारले डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।

त्यस्तै उपाध्यक्षमा विश्वकेशर मास्के र शर्मिला कार्कीलाई चयन गरिएको छ।

महामन्त्रीमा पिताम्बर अर्याल र कोषाध्यक्षमा सीताराम कोइराला चयन भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्