काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन्।

साँझ ७ बजे पुगेका ओली र गौतमबीच अहिले छलफल चलिरहेको छ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार प्रधानमन्त्री ओलीसँगै नेकपा महासचिव विष्णु पौडेल पनि भैँसेपाटी पुगेका छन्।

नेकपाभित्र दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुश्पकमल दाहालबीचको विवाद उत्कर्षमा पुगेपछि अहिले दौडधुप चलिरहेको छ।

सोही विवादका कारण आज डाकिएको स्थायी कमिटी बैठक पनि स्थगित भएको थियो।

बालुवाटारमै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको भेला भने भएको थियो। उक्त भेलाअघि नै उपाध्यक्ष गौतमले पार्टीभित्रको विवाद तत्काल रोक्नका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए।

प्रस्तावमा पार्टीको एकता महाधिवेशसम्म केपी शर्मा ओली पार्टी अध्यक्ष र आगामी निर्वाचनसम्म प्रधानमन्त्री दुवै पदमा कायम रहने तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ।

यसअघि उपाध्यक्ष गौतम पनि दाहाल-नेपाल समूहमा थिए। प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल-नेपाल समूहले राख्दै आएको थियो भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राख्दै आएका थिए।

प्रधानमन्त्री ओलीले चाँडाे एकता महाधिवेशन गरेर अध्यक्ष तथा साढे दुई वर्षपछि निर्वाचन गराएर प्रधानमन्त्री पद छोड्ने बताउँदै आएका छन्।

दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायम रहेका बेला आज उपाध्यक्ष गौतमले महाधिवेशनसम्म अध्यक्ष तथा आगामी निर्वाचनसम्म प्रधानमन्त्रीमा ओली कायम हुनुपर्नेसहित ६ बुँदे प्रस्ताव राखेपछि नेकपाभित्रको आन्तरिक शक्ति सं‌घर्षले नयाँ मोड लिएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन्।

"> प्रधानमन्त्री ओली वामदेव निवासमा: Dekhapadhi
प्रधानमन्त्री ओली वामदेव निवासमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्