काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
सिंहदरबारस्थित सङ्‍घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन्। सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीक चिह्न अङ्‍कित लकेट प्रदान गरेका थिए।
तत्कालीन जनता समाजवादी पार्टी नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो। भारतले अतिक्रमण गरेको  कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियताविपरीत भएको ठहर गर्दै पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य समावेशी समूहको क्रमसङ्ख्या २ मा रहेका सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो।
तत्कालीन नेकपा (माले)को विद्यार्थी सङ्‍गठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेकी सांसद सिटौला जसपाका संस्थापक सदस्य हुन्।
झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताइन्। रासस
" /> काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
सिंहदरबारस्थित सङ्‍घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले खसआर्य समावेशी समूहबाट निर्वाचित भई शपथ लिएकी हुन्। सो अवसरमा सभामुख सापकोटाले सांसद सिटौलालाई सदस्य पदको प्रतीक चिह्न अङ्‍कित लकेट प्रदान गरेका थिए।
तत्कालीन जनता समाजवादी पार्टी नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो। भारतले अतिक्रमण गरेको  कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियताविपरीत भएको ठहर गर्दै पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य समावेशी समूहको क्रमसङ्ख्या २ मा रहेका सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो।
तत्कालीन नेकपा (माले)को विद्यार्थी सङ्‍गठनबाट २०४४ सालमा राजनीतिमा प्रवेश गरेकी सांसद सिटौला जसपाका संस्थापक सदस्य हुन्।
झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताइन्। रासस
"> नवनिर्वाचित सांसद सिटौलाले लिइन् शपथ: Dekhapadhi
नवनिर्वाचित सांसद सिटौलाले लिइन् शपथ
काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले जनता समाजवादी पार्टी नेपालकाे तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लीलादेवी सिटौलालाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
तत्कालीन जनता समाजवादी पार्टी नेपालकातर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सरिता गिरीलाई पार्टीले बर्खास्त गरेपछि उक्त पद रिक्त थियो। भारतले अतिक्रमण गरेको  कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समावेश गरेका विषयमा गिरीले दिएको अभिव्यक्ति राष्ट्रियताविपरीत भएको ठहर गर्दै पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको क्रमसङ्ख्या १९ र खसआर्य समावेशी समूहको क्रमसङ्ख्या २ मा रहेका सिटौलालाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेको हो।
झापाको अर्जुनधारामा २०२८ माघ ८ गते जन्मिएकी सिटौलाले सञ्चारकर्मीका एक प्रश्नमा नेपाली माटो र जनताप्रति कटिबद्ध भई राष्ट्रिय हित र जनजीविकासँग जोडिएका विषयमा आफूले आवाज उठाउने बताइन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्