काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गर्दै पत्र बुझाएका छन्।
उनीहरूले आज पार्टीका अध्यक्षद्वयलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्र दर्ता गराएका हुन्।
‘‘हाम्रो प्रिय पार्टी नेकपालाई एकताबद्ध र झनै सुदृढ बनाएर लैजानुपर्ने वर्तमान परिस्थितिमा पार्टीभित्रको विवादले हामी केन्द्रीय सदस्यहरूलाई चिन्तित बनाएको छ,’’ पत्रमा उल्लेख छ, ‘‘हाल देखिएका विवाद र समस्याहरूको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि-पद्धति बमोजिम समाधान गरिनुपर्दछ भन्ने हाम्रो ठहर छ। त्यसर्थ पार्टी विधानको धारा-५९ (क) ४ बमोजिम यथाशीघ्र केन्द्रीय समितिको बैठक बोलाइयोस्।’’

नेकपा विवाद : केन्द्रीय समिति बैठक माग गर्दै १५२ केन्द्रीय सदस्यले बुझाए पत्र

काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १५२ जना केन्द्रीय सदस्यले पार्टीको केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गर्दै पत्र बुझाएका छन्।

उनीहरूले आज पार्टीका अध्यक्षद्वयलाई सम्बोधन गर्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्र दर्ता गराएका हुन्।

‘‘हाम्रो प्रिय पार्टी नेकपालाई एकताबद्ध र झनै सुदृढ बनाएर लैजानुपर्ने वर्तमान परिस्थितिमा पार्टीभित्रको विवादले हामी केन्द्रीय सदस्यहरूलाई चिन्तित बनाएको छ,’’ पत्रमा उल्लेख छ, ‘‘हाल देखिएका विवाद र समस्याहरूको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि-पद्धति बमोजिम समाधान गरिनुपर्दछ भन्ने हाम्रो ठहर छ। त्यसर्थ पार्टी विधानको धारा-५९ (क) ४ बमोजिम यथाशीघ्र केन्द्रीय समितिको बैठक बोलाइयोस्।’’

बैठक माग गर्नेमा विजयकुमार पौडेल, ठाकुरप्रसाद गैरे, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, पासाङ शेर्पा, हिमाल शर्मा, नागेन्द्रप्रसाद चौधरी, कल्याणीकुमारी खड्का, झपटबहादुर रावललगायत रहेका छन्।