काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन। पार्टी कार्यालय सानेपामा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरीत विभाग गठनको काम नगर्न आग्रह गरेका हुन्। पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरुको आग्रह छ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरीत भएको बताए। महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णयविरुद्ध अझ सशक्त भएर अगाडि बढ्नुपर्ने पनि उनको भनाइ थियो। आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको बताएका कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाए। महाधिवेशन भएको ४ वर्षसम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न पनि गरे।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि विधान विपरीत अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए।

यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको जनाउँदै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताए। 

" /> काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन। पार्टी कार्यालय सानेपामा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरीत विभाग गठनको काम नगर्न आग्रह गरेका हुन्। पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरुको आग्रह छ।

कांग्रेस महामन्त्री शशांक कोइरालाले आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरीत भएको बताए। महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णयविरुद्ध अझ सशक्त भएर अगाडि बढ्नुपर्ने पनि उनको भनाइ थियो। आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको बताएका कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाए। महाधिवेशन भएको ४ वर्षसम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न पनि गरे।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि विधान विपरीत अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए।

यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको जनाउँदै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताए। 

"> सानेपामा पौडेल पक्षको भेला: सभापति देउवाले विधानविपरीत विभाग विस्तार गरिरहेको ठहर: Dekhapadhi
सानेपामा पौडेल पक्षको भेला: सभापति देउवाले विधानविपरीत विभाग विस्तार गरिरहेको ठहर <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन। पार्टी कार्यालय सानेपामा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरीत विभाग गठनको काम नगर्न आग्रह गरेका हुन्। पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरुको आग्रह छ।</p> <p style="text-align: justify;">कांग्रेस महामन्त्री शशांक कोइरालाले आचारसंहिता लागु भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरीत भएको बताए। महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णयविरुद्ध अझ सशक्त भएर अगाडि बढ्नुपर्ने पनि उनको भनाइ थियो। आगामी महाधिवेशनमा आफू सभापतिको दाबेदार भएको बताएका कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाए। महाधिवेशन भएको ४ वर्षसम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न पनि गरे।</p> <p style="text-align: justify;">केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि विधान विपरीत अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए।</p> <p style="text-align: justify;">यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको जनाउँदै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताए। </p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्