काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपामा अहिलेको आवश्यकता भनेको पार्टीभित्र मौलाइरहेको स्वच्छन्दतामाथि बिराम लगाउनु भएको बताएका छन्।

फेसबुकमा उनले लेखेका छन्, “यतिखेरको आवश्यकता पार्टीभित्र मौलाइरहेको स्वच्छन्दतामा विराम लगाउनु हो, चर्केको ठाउँमा विधान वा कुनै पनि तर्कका छेस्का घुसारी–घुसारी फट्याउनु होइन।”

उनले अनपेक्षित विग्रह रोक्न विभिन्न कोणबाट भइरहेका प्रयासमा दुलो पार्ने प्रकृतिका हर्कतलाई निस्तेज पार्न सबै पक्ष सक्रिय भएर लाग्न आह्वान पनि गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपामा अहिलेको आवश्यकता भनेको पार्टीभित्र मौलाइरहेको स्वच्छन्दतामाथि बिराम लगाउनु भएको बताएका छन्।

फेसबुकमा उनले लेखेका छन्, “यतिखेरको आवश्यकता पार्टीभित्र मौलाइरहेको स्वच्छन्दतामा विराम लगाउनु हो, चर्केको ठाउँमा विधान वा कुनै पनि तर्कका छेस्का घुसारी–घुसारी फट्याउनु होइन।”

उनले अनपेक्षित विग्रह रोक्न विभिन्न कोणबाट भइरहेका प्रयासमा दुलो पार्ने प्रकृतिका हर्कतलाई निस्तेज पार्न सबै पक्ष सक्रिय भएर लाग्न आह्वान पनि गरेका छन्।

"> अनपेक्षित विग्रह रोक्न भइरहेका प्रयासमा दुलो पार्ने प्रकृतिका हर्कतलाई निस्तेज पाराैं : रिमाल: Dekhapadhi
अनपेक्षित विग्रह रोक्न भइरहेका प्रयासमा दुलो पार्ने प्रकृतिका हर्कतलाई निस्तेज पाराैं : रिमाल <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपामा अहिलेको आवश्यकता भनेको पार्टीभित्र मौलाइरहेको स्वच्छन्दतामाथि बिराम लगाउनु भएको बताएका छन्।</p> <p style="text-align: justify;">फेसबुकमा उनले लेखेका छन्, &ldquo;यतिखेरको आवश्यकता पार्टीभित्र मौलाइरहेको स्वच्छन्दतामा विराम लगाउनु हो, चर्केको ठाउँमा विधान वा कुनै पनि तर्कका छेस्का घुसारी&ndash;घुसारी फट्याउनु होइन।&rdquo;</p> <p style="text-align: justify;">उनले अनपेक्षित विग्रह रोक्न विभिन्न कोणबाट भइरहेका प्रयासमा दुलो पार्ने प्रकृतिका हर्कतलाई निस्तेज पार्न सबै पक्ष सक्रिय भएर लाग्न आह्वान पनि गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्