काठमाडौं। नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ जना पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ । जसमा कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी समावेश छन्।सभापति शेरबहादुर देउवाले आज उनीहरूलाई मनोनयन गरेको कांग्रेसका मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 
कांग्रेस पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ। सो प्रावधानअनुसार कांग्रेसमा रही लामो समयदेखि योगदान पुर्‍याउँदै आएका तर तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिकर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा हुन्छ।

यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमको व्यवस्था छ । 

" /> काठमाडौं। नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ जना पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ । जसमा कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी समावेश छन्।सभापति शेरबहादुर देउवाले आज उनीहरूलाई मनोनयन गरेको कांग्रेसका मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
 
कांग्रेस पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ। सो प्रावधानअनुसार कांग्रेसमा रही लामो समयदेखि योगदान पुर्‍याउँदै आएका तर तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिकर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा हुन्छ।

यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमको व्यवस्था छ । 

"> कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य चयन: Dekhapadhi
कांग्रेसको ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य चयन <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ जना पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ । जसमा कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी समावेश छन्।सभापति शेरबहादुर देउवाले आज उनीहरूलाई मनोनयन गरेको कांग्रेसका मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।<br /> &nbsp;<br /> कांग्रेस पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ। सो प्रावधानअनुसार कांग्रेसमा रही लामो समयदेखि योगदान पुर्&zwj;याउँदै आएका तर&nbsp;तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिकर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा हुन्छ।</p> <p style="text-align: justify;">यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमको व्यवस्था छ ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्