विद्यार्थीहरुले भारतद्वारा अतिक्रमण गरिएको नेपाली भूमी फिर्ता गर, गो ब्याक इण्डिया, नक्सा सच्याउन नेपाल सरकारले पहल गर्नुपर्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन्।

भारतले नक्सा नसच्याएसम्म चरणबद्ध संघर्ष गर्ने अनेरास्वियूका नेता सुदेश पराजुलीले बताए।

प्रदर्शनकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।

भारतले  नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको नक्सामा समावेश गरेकोमा नेपालमा सर्वत्र विरोध भइरहेको छ।

"> दूतावास अगाडि विद्यार्थीले जलाए भारतीय नक्सा (भिडिओ र तस्वीरसहित): Dekhapadhi
दूतावास अगाडि विद्यार्थीले जलाए भारतीय नक्सा (भिडिओ र तस्वीरसहित)
काठमाडौं। संयुक्त विद्यार्थी आन्दोलन समितले नेपालस्थित भारतीय दूतावासको कार्यालय अगाडि भारतले सार्वजनिक गरेको नयाँ नक्सा जलाएको छ।

लैनचौरस्थित दूतावास कार्यालयअघि अनेरास्वियू, नेपाल विद्यार्थी संघलगायतका विद्यार्थी संगठनहरुले भारतीय नक्साको विरोधमा संयुक्त प्रदर्शन गरिरहेका छन्।

विद्यार्थीहरुले भारतद्वारा अतिक्रमण गरिएको नेपाली भूमी फिर्ता गर, गो ब्याक इण्डिया, नक्सा सच्याउन नेपाल सरकारले पहल गर्नुपर्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन्।

भारतले नक्सा नसच्याएसम्म चरणबद्ध संघर्ष गर्ने अनेरास्वियूका नेता सुदेश पराजुलीले बताए।

प्रदर्शनकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजीसमेत गरेका छन्।

भारतले  नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको नक्सामा समावेश गरेकोमा नेपालमा सर्वत्र विरोध भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्