काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वर्द्धनवादी राजनीतिक दलहरूको छाता संगठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आईडियू) को सदस्यता प्राप्त गरेको छ।

युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको पार्टीले जनाएकाे छ।

राप्रपाका अनुसार क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाका सत्तारूढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो भने माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए। नसिरले दक्षिण एशियाली मुलुकबाट थप सदस्य भएकोमा खुसीसमेत व्यक्त गरेका थिए।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए।

बैठकमा बोल्दै अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौतीहरू देखापरेको चर्चासहित सम्वर्द्धनवादी पार्टीहरूको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताए। थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडियूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

" /> काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वर्द्धनवादी राजनीतिक दलहरूको छाता संगठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आईडियू) को सदस्यता प्राप्त गरेको छ।

युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको पार्टीले जनाएकाे छ।

राप्रपाका अनुसार क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाका सत्तारूढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो भने माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए। नसिरले दक्षिण एशियाली मुलुकबाट थप सदस्य भएकोमा खुसीसमेत व्यक्त गरेका थिए।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए।

बैठकमा बोल्दै अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौतीहरू देखापरेको चर्चासहित सम्वर्द्धनवादी पार्टीहरूको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताए। थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडियूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

"> राप्रपाले पायो आईडियूको सदस्यता: Dekhapadhi आईडियू कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको राप्रपाद्वारा जानकारी।
• विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी।
• उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडियूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त।

राप्रपाले पायो आईडियूको सदस्यता
काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वर्द्धनवादी राजनीतिक दलहरूको छाता संगठन इन्टरनेशनल डेमोक्राटिक युनियन (आईडियू) को सदस्यता प्राप्त गरेको छ।

युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको पार्टीले जनाएकाे छ।

राप्रपाका अनुसार क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यता दिने प्रस्ताव अष्ट्रेलियाका सत्तारूढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको थियो भने माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले स्वागत र समर्थन गरेका थिए। नसिरले दक्षिण एशियाली मुलुकबाट थप सदस्य भएकोमा खुसीसमेत व्यक्त गरेका थिए।

विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए।

बैठकमा बोल्दै अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानव अधिकारका क्षेत्रमा थप चुनौतीहरू देखापरेको चर्चासहित सम्वर्द्धनवादी पार्टीहरूको एकता र सहकार्यको आवश्यकता झन् बढेर गएको बताए। थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थप मजबुत र सुदृढ तुल्याउन आईडियूको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्