काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयागको केन्द्रीय कार्यालय र मुकाम कार्यालयका लागि सरकारले ५१ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मेलमिलाप आयोगको केन्द्रीय कार्यालयमा ३० जना र मुकाम कार्यालयमा २१ जनाका लागि दरबन्दी स्वीकृत भएको बताए।

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि पनि २३ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी सरकारले स्वीकृत गरेको छ।

मन्त्री खतिवडाकाअनुसार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको ‘लाइभ स्टक सेक्टर इन्नोभेसन’ आयोजनाले सञ्चालन गर्ने १९ वटा आयोजना र पुशपन्छी मन्त्रालय अन्तर्गतकै आठ वटा आयोजनाहरूको लागि २२० जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी बैठकले स्वीकृत गरेको छ।

" /> काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयागको केन्द्रीय कार्यालय र मुकाम कार्यालयका लागि सरकारले ५१ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मेलमिलाप आयोगको केन्द्रीय कार्यालयमा ३० जना र मुकाम कार्यालयमा २१ जनाका लागि दरबन्दी स्वीकृत भएको बताए।

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि पनि २३ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी सरकारले स्वीकृत गरेको छ।

मन्त्री खतिवडाकाअनुसार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको ‘लाइभ स्टक सेक्टर इन्नोभेसन’ आयोजनाले सञ्चालन गर्ने १९ वटा आयोजना र पुशपन्छी मन्त्रालय अन्तर्गतकै आठ वटा आयोजनाहरूको लागि २२० जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी बैठकले स्वीकृत गरेको छ।

"> ३०४ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत: Dekhapadhi सत्य निरुपण तथा मेलमिलाप आयागको केन्द्रीय कार्यालय र मुकाम कार्यालयका लागि ५१ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत भएको छ।
• बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि पनि २३ जना र कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गको आयोजनाहरूका लागि २२० जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत भएको छ।

३०४ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयागको केन्द्रीय कार्यालय र मुकाम कार्यालयका लागि सरकारले ५१ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मेलमिलाप आयोगको केन्द्रीय कार्यालयमा ३० जना र मुकाम कार्यालयमा २१ जनाका लागि दरबन्दी स्वीकृत भएको बताए।

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका लागि पनि २३ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी सरकारले स्वीकृत गरेको छ।

मन्त्री खतिवडाकाअनुसार कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको ‘लाइभ स्टक सेक्टर इन्नोभेसन’ आयोजनाले सञ्चालन गर्ने १९ वटा आयोजना र पुशपन्छी मन्त्रालय अन्तर्गतकै आठ वटा आयोजनाहरूको लागि २२० जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी बैठकले स्वीकृत गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्