काठमाडाैं। नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका ९ भ्रातृ संघको म्याद ६ महिनाका लागि थप गरेको छ।

कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट ६ महिनाका लागि उक्त भ्रातृ संघहरूको म्याद आज थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो।

" /> काठमाडाैं। नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका ९ भ्रातृ संघको म्याद ६ महिनाका लागि थप गरेको छ।

कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट ६ महिनाका लागि उक्त भ्रातृ संघहरूको म्याद आज थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो।

"> कांग्रेसका ९ भ्रातृ संघको म्याद ६ महिना थप: Dekhapadhi
कांग्रेसका ९ भ्रातृ संघको म्याद ६ महिना थप <p style="text-align: justify;">काठमाडाैं। नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका ९ भ्रातृ संघको म्याद ६ महिनाका लागि थप गरेको छ।</p> <p style="text-align: justify;">कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट ६ महिनाका लागि उक्त भ्रातृ संघहरूको म्याद आज थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्