काठमाडौं।  चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन-नेपाल सम्बन्धको विकासलाई ठूलो महत्व दिने बताएका छन्।

चीन-नेपालसम्बन्धको ६५औं वार्षिकउत्सवमा राष्ट्रपति सीले आज नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई एक सन्देश पठाउँदै  द्विपक्षीय सम्बन्ध कायम राख्दै मिलेर अगाडि बढ्न चाहेको बताएका छन्।

दुवै देशबीचको कूटनीतिक सम्बन्धको ६५औं वर्ष पुगेकोमा भण्डारीलाई बधाई सन्देश दिँदै सीले दुवै देशका जनतामा सकारात्मक योगदान गर्न, बढी फाइदा सुनिश्चित गर्न र क्षेत्रीय स्थिरता तथा विकासका लागि भण्डारीसँगै काम गर्न तयार रहेको पनि बताएका छन्। 

" /> काठमाडौं।  चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन-नेपाल सम्बन्धको विकासलाई ठूलो महत्व दिने बताएका छन्।

चीन-नेपालसम्बन्धको ६५औं वार्षिकउत्सवमा राष्ट्रपति सीले आज नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई एक सन्देश पठाउँदै  द्विपक्षीय सम्बन्ध कायम राख्दै मिलेर अगाडि बढ्न चाहेको बताएका छन्।

दुवै देशबीचको कूटनीतिक सम्बन्धको ६५औं वर्ष पुगेकोमा भण्डारीलाई बधाई सन्देश दिँदै सीले दुवै देशका जनतामा सकारात्मक योगदान गर्न, बढी फाइदा सुनिश्चित गर्न र क्षेत्रीय स्थिरता तथा विकासका लागि भण्डारीसँगै काम गर्न तयार रहेको पनि बताएका छन्। 

"> चीन-नेपाल सम्बन्धको विकासलाई ठूलो महत्व दिनेछाैँ : चिनियाँ राष्ट्रपति सी: Dekhapadhi
चीन-नेपाल सम्बन्धको विकासलाई ठूलो महत्व दिनेछाैँ : चिनियाँ राष्ट्रपति सी <p style="text-align: justify;">काठमाडौं। &nbsp;चिनियाँ राष्ट्रपति सी चिनफिङले&nbsp;चीन-नेपाल सम्बन्धको विकासलाई ठूलो महत्व&nbsp;दिने बताएका छन्।</p> <p style="text-align: justify;">चीन-नेपालसम्बन्धको ६५औं वार्षिकउत्सवमा राष्ट्रपति सीले आज नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई&nbsp;एक सन्देश पठाउँदै&nbsp;&nbsp;द्विपक्षीय सम्बन्ध कायम राख्दै&nbsp;मिलेर अगाडि बढ्न चाहेको बताएका छन्।</p> <p style="text-align: justify;">दुवै देशबीचको कूटनीतिक सम्बन्धको ६५औं वर्ष पुगेकोमा भण्डारीलाई बधाई सन्देश&nbsp;दिँदै सीले दुवै&nbsp;देशका जनतामा सकारात्मक योगदान गर्न, बढी फाइदा सुनिश्चित गर्न र क्षेत्रीय स्थिरता तथा&nbsp;विकासका लागि भण्डारीसँगै काम गर्न तयार रहेको पनि बताएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्