काठमाडौं। व्यापारिक स्वार्थका कारण पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्न नसकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन्। पशुपति वरपरका स्थानियहरूले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरूयोजनाको विरोध गरिरहेका बेला मन्त्री भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई स्वीकार नगर्ने बताएका हुन्।

“पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गरिनेछ। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ”, मन्त्री भट्टराईले आज ट्वीटरमा लेखेका छन्, “व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन। कुरा यही हो। सरकारले सबैसँग छलफल गरेर सहमति बनाउनेछ।”

पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा पर्ने सिफलदेखि धोबीखोलासम्मको वस्ती हटाउने परिकल्पना गरेर गुरूयोजना प्रस्ताव गरेको छ। स्थानीयहरूले भने पशुपति क्षेत्र विकास कोष नै खारेज गर्नुपर्ने माग गरेका छन्।

पशुपती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्वीक पक्षको संरक्षण र सम्बर्द्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ ।ब्यक्तिगत र ब्यापारीक स्वार्थमा पशुपतीमाथि भाईरहेको मानब अतिक्रमणलाई भने स्वीकार गरिने छैन् । कुरा यहि हो ।सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ

— Yogesh Bhattarai (@yogesbhattarai) July 31, 2020

" /> काठमाडौं। व्यापारिक स्वार्थका कारण पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्न नसकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन्। पशुपति वरपरका स्थानियहरूले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरूयोजनाको विरोध गरिरहेका बेला मन्त्री भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई स्वीकार नगर्ने बताएका हुन्।

“पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गरिनेछ। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ”, मन्त्री भट्टराईले आज ट्वीटरमा लेखेका छन्, “व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन। कुरा यही हो। सरकारले सबैसँग छलफल गरेर सहमति बनाउनेछ।”

पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा पर्ने सिफलदेखि धोबीखोलासम्मको वस्ती हटाउने परिकल्पना गरेर गुरूयोजना प्रस्ताव गरेको छ। स्थानीयहरूले भने पशुपति क्षेत्र विकास कोष नै खारेज गर्नुपर्ने माग गरेका छन्।

पशुपती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्वीक पक्षको संरक्षण र सम्बर्द्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ ।ब्यक्तिगत र ब्यापारीक स्वार्थमा पशुपतीमाथि भाईरहेको मानब अतिक्रमणलाई भने स्वीकार गरिने छैन् । कुरा यहि हो ।सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ

— Yogesh Bhattarai (@yogesbhattarai) July 31, 2020

"> व्यापारिक स्वार्थमा पशुपति क्षेत्रको अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई: Dekhapadhi
व्यापारिक स्वार्थमा पशुपति क्षेत्रको अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई
काठमाडौं। व्यापारिक स्वार्थका कारण पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्न नसकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन्। पशुपति वरपरका स्थानियहरूले पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरूयोजनाको विरोध गरिरहेका बेला मन्त्री भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई स्वीकार नगर्ने बताएका हुन्।

“पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्द्धन गरिनेछ। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ”, मन्त्री भट्टराईले आज ट्वीटरमा लेखेका छन्, “व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन। कुरा यही हो। सरकारले सबैसँग छलफल गरेर सहमति बनाउनेछ।”

पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा पर्ने सिफलदेखि धोबीखोलासम्मको वस्ती हटाउने परिकल्पना गरेर गुरूयोजना प्रस्ताव गरेको छ। स्थानीयहरूले भने पशुपति क्षेत्र विकास कोष नै खारेज गर्नुपर्ने माग गरेका छन्।

पशुपती क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्वीक पक्षको संरक्षण र सम्बर्द्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ ।ब्यक्तिगत र ब्यापारीक स्वार्थमा पशुपतीमाथि भाईरहेको मानब अतिक्रमणलाई भने स्वीकार गरिने छैन् । कुरा यहि हो ।सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने छ
— Yogesh Bhattarai (@yogesbhattarai) July 31, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्