काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेटेर उनीहरूका मागप्रति समर्थन जनाएका छन्। अनसनस्थल बसन्तपुर पुगेर कांग्रेस सभापति देउवाले ‘इनफ इज इनफ’ अभियानमा नेपाली कांग्रेसका तर्फबाट ऐक्यवद्धता जनाएका हुन्।

कोरोना संक्रमणबाट जोगिन पीसीआर परीक्षण उल्लेख्य गर्नुपर्ने माग राख्दै काठमाडौंमा ‘इनफ इज इनफ’ अभियान चलाइएको छ। असार २३ गते सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै यसका अभियन्ताहरू अनसनरत छन्।

अनसनरत युवासँगको भेटपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सरकारले तत्काल प्रतिनिधि पठाएर उनीहरूका माग सुनुवाइ गर्न समझादारी गर्नुपर्ने बताए। देउवाले भने, ‘‘हाम्रो पार्टीको ऐक्यवद्धता छ । उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। सरकारले तुरुन्तै कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारीमाथि धरपकड गरिरहेको छ। यसको घोर भत्सर्ना गर्छु।’’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनसनमा रहेका युवाले उठाउँदै आएका मागहरु जायज भएको बताए।

उल्लेख्य पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग अभियन्ताहरूले राख्दै आएका छन्। कोरोनाविरुद्धको लडाइँमा भएको खर्चको चित्तबुझ्दो विवरण सार्वजनिक गर्नुपर्ने पनि उनीहरूको माग छ।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेटेर उनीहरूका मागप्रति समर्थन जनाएका छन्। अनसनस्थल बसन्तपुर पुगेर कांग्रेस सभापति देउवाले ‘इनफ इज इनफ’ अभियानमा नेपाली कांग्रेसका तर्फबाट ऐक्यवद्धता जनाएका हुन्।

कोरोना संक्रमणबाट जोगिन पीसीआर परीक्षण उल्लेख्य गर्नुपर्ने माग राख्दै काठमाडौंमा ‘इनफ इज इनफ’ अभियान चलाइएको छ। असार २३ गते सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै यसका अभियन्ताहरू अनसनरत छन्।

अनसनरत युवासँगको भेटपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सरकारले तत्काल प्रतिनिधि पठाएर उनीहरूका माग सुनुवाइ गर्न समझादारी गर्नुपर्ने बताए। देउवाले भने, ‘‘हाम्रो पार्टीको ऐक्यवद्धता छ । उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। सरकारले तुरुन्तै कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारीमाथि धरपकड गरिरहेको छ। यसको घोर भत्सर्ना गर्छु।’’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनसनमा रहेका युवाले उठाउँदै आएका मागहरु जायज भएको बताए।

उल्लेख्य पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग अभियन्ताहरूले राख्दै आएका छन्। कोरोनाविरुद्धको लडाइँमा भएको खर्चको चित्तबुझ्दो विवरण सार्वजनिक गर्नुपर्ने पनि उनीहरूको माग छ।

"> ‘इनफ इज इनफ’ अभियानमा कांग्रेसको ऐक्यबद्धता: Dekhapadhi ‘इनफ इज इनफ’ अभियानका युवाहरूलाई भेट्न बसन्तपुर पुगे कांग्रेस सभापति देउवा।
• अभियन्ताहरूको माग पूरा गर्न सरकारसँग आग्रह।
• आन्दोलनरत युवाहरूलाई धरपकड गरेको भन्दै भत्सर्ना।

‘इनफ इज इनफ’ अभियानमा कांग्रेसको ऐक्यबद्धता
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेटेर उनीहरूका मागप्रति समर्थन जनाएका छन्। अनसनस्थल बसन्तपुर पुगेर कांग्रेस सभापति देउवाले ‘इनफ इज इनफ’ अभियानमा नेपाली कांग्रेसका तर्फबाट ऐक्यवद्धता जनाएका हुन्।

कोरोना संक्रमणबाट जोगिन पीसीआर परीक्षण उल्लेख्य गर्नुपर्ने माग राख्दै काठमाडौंमा ‘इनफ इज इनफ’ अभियान चलाइएको छ। असार २३ गते सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै यसका अभियन्ताहरू अनसनरत छन्।

अनसनरत युवासँगको भेटपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले सरकारले तत्काल प्रतिनिधि पठाएर उनीहरूका माग सुनुवाइ गर्न समझादारी गर्नुपर्ने बताए। देउवाले भने, ‘‘हाम्रो पार्टीको ऐक्यवद्धता छ । उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। सरकारले तुरुन्तै कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारीमाथि धरपकड गरिरहेको छ। यसको घोर भत्सर्ना गर्छु।’’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनसनमा रहेका युवाले उठाउँदै आएका मागहरु जायज भएको बताए।

उल्लेख्य पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग अभियन्ताहरूले राख्दै आएका छन्। कोरोनाविरुद्धको लडाइँमा भएको खर्चको चित्तबुझ्दो विवरण सार्वजनिक गर्नुपर्ने पनि उनीहरूको माग छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्