काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गुनासो गरेका छन्। उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लाग । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए।”

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवादमा केसीले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे। जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे।

उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिए। उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताए।

रासस

" /> काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गुनासो गरेका छन्। उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लाग । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए।”

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवादमा केसीले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे। जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे।

उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिए। उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताए।

रासस

"> राजनीति व्यापार भयो: केसी: Dekhapadhi जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नहुँदा समस्या भयो।
• नेकपाभित्रको पछिल्लो विवाद नेता केन्द्रित राजनीतिको उपज।

राजनीति व्यापार भयो: केसी
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गुनासो गरेका छन्। उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लाग । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए।”

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवादमा केसीले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे। जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे।

उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिए। उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताए।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्