काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १४ मंसीरमा हुने उपनिर्वाचनमा उम्मेद्वारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेद्वारविरूद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १, को ‘क’ बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को ‘ख’ र दाङ जिल्ल्ला निर्वाचन क्षेत्र नं. ३ ‘ख’मा उम्मेदवारी दिएकाहरूविरूद्ध उजुरी नपरेको हो।  

आयोगले सम्बन्धित् जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि आज बिहान ११ देखि साँझ ५ बजेसम्म समय निर्धारण गरेकामा गरेको थियो। –रासस
 

" /> काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १४ मंसीरमा हुने उपनिर्वाचनमा उम्मेद्वारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेद्वारविरूद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १, को ‘क’ बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को ‘ख’ र दाङ जिल्ल्ला निर्वाचन क्षेत्र नं. ३ ‘ख’मा उम्मेदवारी दिएकाहरूविरूद्ध उजुरी नपरेको हो।  

आयोगले सम्बन्धित् जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि आज बिहान ११ देखि साँझ ५ बजेसम्म समय निर्धारण गरेकामा गरेको थियो। –रासस
 

"> उपनिर्वाचनका उम्मेद्वारविरूद्ध उजुरी परेन    : Dekhapadhi
उपनिर्वाचनका उम्मेद्वारविरूद्ध उजुरी परेन     <p style="text-align:justify">काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १४ मंसीरमा हुने उपनिर्वाचनमा उम्मेद्वारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेद्वारविरूद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ।</p> <p style="text-align:justify">प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा सदस्यका लागि भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १, को &lsquo;क&rsquo; बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ को &lsquo;ख&rsquo; र दाङ जिल्ल्ला निर्वाचन क्षेत्र नं. ३ &lsquo;ख&rsquo;मा उम्मेदवारी दिएकाहरूविरूद्ध उजुरी नपरेको हो। &nbsp;</p> <p style="text-align:justify">आयोगले सम्बन्धित् जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीका लागि आज बिहान ११ देखि साँझ ५ बजेसम्म समय निर्धारण गरेकामा गरेको थियो। <em>&ndash;रासस</em><br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्