काठमाडौं। कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्ण रूपमा घर क्षति भएको घरपरिवारलाई आवास निर्माणको एक लाख राहत रकम दिने भएको छ। 

कर्णाली मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता तथा भूमि, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। 

त्यस्तै बाढीपहिरोलगायतका प्राकृतिक विपद्‍बाट क्षति भएकाको घरपरिवारका लागि तीन महीना खान पुग्ने गरी खाद्यान्‍न उपलब्ध गराउने निर्णय गरिएको छ। 

प्रदेश मन्त्रिपरिषद्ले जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागी साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्ण रूपमा घर क्षति भएको घरपरिवारलाई आवास निर्माणको एक लाख राहत रकम दिने भएको छ। 

कर्णाली मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता तथा भूमि, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। 

त्यस्तै बाढीपहिरोलगायतका प्राकृतिक विपद्‍बाट क्षति भएकाको घरपरिवारका लागि तीन महीना खान पुग्ने गरी खाद्यान्‍न उपलब्ध गराउने निर्णय गरिएको छ। 

प्रदेश मन्त्रिपरिषद्ले जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागी साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय गरेको छ।

"> विपद्ले पूर्ण क्षति भएका घरलाई एक लाख राहत दिने कर्णाली प्रदेश सरकारको निर्णय: Dekhapadhi
विपद्ले पूर्ण क्षति भएका घरलाई एक लाख राहत दिने कर्णाली प्रदेश सरकारको निर्णय <p style="text-align: justify;">काठमाडौं। कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्को घटनाबाट पूर्ण रूपमा घर क्षति भएको घरपरिवारलाई आवास निर्माणको एक लाख राहत रकम दिने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कर्णाली मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता तथा भूमि, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै बाढीपहिरोलगायतका प्राकृतिक विपद्&zwj;बाट क्षति भएकाको घरपरिवारका लागि तीन महीना खान पुग्ने गरी खाद्यान्&zwj;न उपलब्ध गराउने निर्णय गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश मन्त्रिपरिषद्ले जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको भवन निर्माणका लागी साविक जिल्ला अस्पताल जाजरकोटको स्वामित्वमा रहेको जग्गा प्राप्ति सम्बन्धमा सहमति प्रदान गर्ने निर्णय गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्