काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल थापाथलीको अनुमगन गरेका छन्।
विश्व स्तनपान सप्ताहको अवसर पारेर मन्त्री ढकालले प्रसूती अस्पताल थापाथलीको अनुगमनका गरेका हुन्।

अनुगमनका क्रममा उनले अस्पतालमा भर्ना भएका गर्भवती, सुत्केरी तथा शिशुहरूको अवस्थाबारे जानकारी लिएका थिए। हिजोदेखि विश्व स्तनपान सप्ताह चलिरहेको छ। 

अनुगमनका क्रममा मन्त्री ढकालले अस्पतालको सेवालाई चुस्त र प्रभावकारी बनाउन तथा आमा र शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन्। 

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल थापाथलीको अनुमगन गरेका छन्।
विश्व स्तनपान सप्ताहको अवसर पारेर मन्त्री ढकालले प्रसूती अस्पताल थापाथलीको अनुगमनका गरेका हुन्।

अनुगमनका क्रममा उनले अस्पतालमा भर्ना भएका गर्भवती, सुत्केरी तथा शिशुहरूको अवस्थाबारे जानकारी लिएका थिए। हिजोदेखि विश्व स्तनपान सप्ताह चलिरहेको छ। 

अनुगमनका क्रममा मन्त्री ढकालले अस्पतालको सेवालाई चुस्त र प्रभावकारी बनाउन तथा आमा र शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन्। 

"> स्वास्थ्यमन्त्री ढकालले गरे प्रसूती अस्पतालको अनुगमन: Dekhapadhi
स्वास्थ्यमन्त्री ढकालले गरे प्रसूती अस्पतालको अनुगमन <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल थापाथलीको अनुमगन गरेका छन्।<br /> विश्व स्तनपान सप्ताहको अवसर पारेर मन्त्री ढकालले प्रसूती अस्पताल थापाथलीको अनुगमनका गरेका हुन्।</p> <p style="text-align: justify;">अनुगमनका क्रममा उनले अस्पतालमा भर्ना भएका गर्भवती, सुत्केरी तथा शिशुहरूको अवस्थाबारे जानकारी लिएका थिए। हिजोदेखि विश्व स्तनपान सप्ताह चलिरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">अनुगमनका क्रममा मन्त्री ढकालले अस्पतालको सेवालाई चुस्त र प्रभावकारी बनाउन तथा आमा र शिशुको स्वास्थ्यमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्