काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आन्तरिक विवाद अन्त्यका नेताहरू पुन: छलफलमा जुटेका छन्।
१३ साउनमा तय गरिएको स्थायी कमिटी बैठकपछिको संवादहीनताको स्थितिलाई तोड्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्‍पकमल दाहाल र वरिष्‍ठ नेता झलनाथ खनालबीच भेटघाट हुन लागेको हो।
यो बीचमा महासचिव विष्णु पौडेलले खुमलटार पुगेर अध्यक्ष दाहाललाई भेटेका थिए।
"तीनैजना नेताहरू जुट्दै हुनुहुन्छ। केहीबेरमा छलफल शुरू हुनेछ", प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
१० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किएको थियो।
पूर्वनिर्धारित अजेण्डाबाट विषयान्तर भएपछि स्थायी कमिटी बैठक पटकपटक अवरुद्ध हुँदैछ।
पछिल्लो समय १३ गते बोलाइएको बैठक स्थगित गरिएपछि प्रचण्डले बालुवाटारमा बैठक चलाएका थिए।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आन्तरिक विवाद अन्त्यका नेताहरू पुन: छलफलमा जुटेका छन्।
१३ साउनमा तय गरिएको स्थायी कमिटी बैठकपछिको संवादहीनताको स्थितिलाई तोड्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्‍पकमल दाहाल र वरिष्‍ठ नेता झलनाथ खनालबीच भेटघाट हुन लागेको हो।
यो बीचमा महासचिव विष्णु पौडेलले खुमलटार पुगेर अध्यक्ष दाहाललाई भेटेका थिए।
"तीनैजना नेताहरू जुट्दै हुनुहुन्छ। केहीबेरमा छलफल शुरू हुनेछ", प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
१० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किएको थियो।
पूर्वनिर्धारित अजेण्डाबाट विषयान्तर भएपछि स्थायी कमिटी बैठक पटकपटक अवरुद्ध हुँदैछ।
पछिल्लो समय १३ गते बोलाइएको बैठक स्थगित गरिएपछि प्रचण्डले बालुवाटारमा बैठक चलाएका थिए।
"> नेकपाभित्रको गतिरोध अन्त्यका लागि ओली, दाहाल र खनाल छलफल गर्दै: Dekhapadhi
नेकपाभित्रको गतिरोध अन्त्यका लागि ओली, दाहाल र खनाल छलफल गर्दै
यो बीचमा महासचिव विष्णु पौडेलले खुमलटार पुगेर अध्यक्ष दाहाललाई भेटेका थिए।
"तीनैजना नेताहरू जुट्दै हुनुहुन्छ। केहीबेरमा छलफल शुरू हुनेछ", प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।
१० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा आन्तरिक विवाद चर्किएको थियो।
पूर्वनिर्धारित अजेण्डाबाट विषयान्तर भएपछि स्थायी कमिटी बैठक पटकपटक अवरुद्ध हुँदैछ।
पछिल्लो समय १३ गते बोलाइएको बैठक स्थगित गरिएपछि प्रचण्डले बालुवाटारमा बैठक चलाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्