काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच करीब तीन घण्टा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको भेटमा नेकपा वरिष्ठ झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

दुई अध्यक्षबीच मन माझामाझ भएको भेटमा सहभागी नेकपा वरिष्ठ नेता खनालले देखापढीलाई बताए। एकअर्काबीचका तिक्तता, गुनासा र पार्टीभित्र देखिएको अन्तरसंघर्षका विषयमा दुई अध्यक्षबीच कुरा भएको छ। “ठोस निर्णय त केही भएन, अध्यक्षद्वयले एकअर्काका गुनासा पोख्नुभो, दुवै अध्यक्ष विगतभन्दा लचक भएर प्रस्तुत हुनुभयो”, खनालले भने, “सकारात्मक छलफलको शुरूआत भएको छ। पार्टीभित्रको विवाद धेरै बाहिर ल्याएर निकास नआउनेमा दुवै अध्यक्ष सहमत देखिनुभएको छ।”

खनाललका दुई अध्यक्षबीच पार्टीभित्रको गतिरोध अन्त्यका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बनेको छ। प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालबीच १३ साउनयता कुनै छलफल र भेटघाट भएको थिएन।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच तिक्तता आएको थियो। दुई अध्यक्षबीचको वार्ताका लागि महासचिव विष्णु पौडेलले सक्रियता देखाएका थिए। यसबीचमा अध्यक्ष ओलीको सन्देश लिएर महासचिव पौडेलले अर्का अध्यक्ष दाहाल निवास खुमलटार पुगेका थिए।

पार्टीभित्रको विवाद साम्य नभएपछि गएको १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भएको छ। १३ साउनमा अध्यक्ष दाहालले बालुवाटारमै आफू पक्षका स्थायी कमिटी सदस्यको भेला गराएका थिए। त्यसपछि दुई अध्यक्षबीचको विवाद झन् बढेको थियो। त्यसयता दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच करीब तीन घण्टा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको भेटमा नेकपा वरिष्ठ झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

दुई अध्यक्षबीच मन माझामाझ भएको भेटमा सहभागी नेकपा वरिष्ठ नेता खनालले देखापढीलाई बताए। एकअर्काबीचका तिक्तता, गुनासा र पार्टीभित्र देखिएको अन्तरसंघर्षका विषयमा दुई अध्यक्षबीच कुरा भएको छ। “ठोस निर्णय त केही भएन, अध्यक्षद्वयले एकअर्काका गुनासा पोख्नुभो, दुवै अध्यक्ष विगतभन्दा लचक भएर प्रस्तुत हुनुभयो”, खनालले भने, “सकारात्मक छलफलको शुरूआत भएको छ। पार्टीभित्रको विवाद धेरै बाहिर ल्याएर निकास नआउनेमा दुवै अध्यक्ष सहमत देखिनुभएको छ।”

खनाललका दुई अध्यक्षबीच पार्टीभित्रको गतिरोध अन्त्यका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बनेको छ। प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालबीच १३ साउनयता कुनै छलफल र भेटघाट भएको थिएन।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच तिक्तता आएको थियो। दुई अध्यक्षबीचको वार्ताका लागि महासचिव विष्णु पौडेलले सक्रियता देखाएका थिए। यसबीचमा अध्यक्ष ओलीको सन्देश लिएर महासचिव पौडेलले अर्का अध्यक्ष दाहाल निवास खुमलटार पुगेका थिए।

पार्टीभित्रको विवाद साम्य नभएपछि गएको १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भएको छ। १३ साउनमा अध्यक्ष दाहालले बालुवाटारमै आफू पक्षका स्थायी कमिटी सदस्यको भेला गराएका थिए। त्यसपछि दुई अध्यक्षबीचको विवाद झन् बढेको थियो। त्यसयता दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन।

"> ओली-दाहालबीच बालुवाटारमा मन माझामाझ : Dekhapadhi
फाइल तस्वीर।
ओली-दाहालबीच बालुवाटारमा मन माझामाझ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच करीब तीन घण्टा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको भेटमा नेकपा वरिष्ठ झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए।

दुई अध्यक्षबीच मन माझामाझ भएको भेटमा सहभागी नेकपा वरिष्ठ नेता खनालले देखापढीलाई बताए। एकअर्काबीचका तिक्तता, गुनासा र पार्टीभित्र देखिएको अन्तरसंघर्षका विषयमा दुई अध्यक्षबीच कुरा भएको छ। “ठोस निर्णय त केही भएन, अध्यक्षद्वयले एकअर्काका गुनासा पोख्नुभो, दुवै अध्यक्ष विगतभन्दा लचक भएर प्रस्तुत हुनुभयो”, खनालले भने, “सकारात्मक छलफलको शुरूआत भएको छ। पार्टीभित्रको विवाद धेरै बाहिर ल्याएर निकास नआउनेमा दुवै अध्यक्ष सहमत देखिनुभएको छ।”

खनाललका दुई अध्यक्षबीच पार्टीभित्रको गतिरोध अन्त्यका लागि छलफललाई निरन्तरता दिने सहमति पनि बनेको छ। प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष दाहालबीच १३ साउनयता कुनै छलफल र भेटघाट भएको थिएन।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि दुई अध्यक्षबीच तिक्तता आएको थियो। दुई अध्यक्षबीचको वार्ताका लागि महासचिव विष्णु पौडेलले सक्रियता देखाएका थिए। यसबीचमा अध्यक्ष ओलीको सन्देश लिएर महासचिव पौडेलले अर्का अध्यक्ष दाहाल निवास खुमलटार पुगेका थिए।

पार्टीभित्रको विवाद साम्य नभएपछि गएको १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध भएको छ। १३ साउनमा अध्यक्ष दाहालले बालुवाटारमै आफू पक्षका स्थायी कमिटी सदस्यको भेला गराएका थिए। त्यसपछि दुई अध्यक्षबीचको विवाद झन् बढेको थियो। त्यसयता दुई अध्यक्षबीच भेटवार्ता भएको थिएन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्