काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
पार्टी सम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आज काठमाडाैंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको आराेप लगाए।
उनले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरूलाई आग्रह गरे।
मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकाले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको बताए।
उनले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता रहेकाे औंल्याए।
पार्टी एकतासँगै जनवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले सा‌ंगठनिक सुदृढीकरणका गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघनरूपमा सञ्चालन गर्न निर्देशन दिए।
" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
पार्टी सम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आज काठमाडाैंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको आराेप लगाए।
उनले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरूलाई आग्रह गरे।
मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकाले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको बताए।
उनले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता रहेकाे औंल्याए।
पार्टी एकतासँगै जनवर्गीय संगठनको समायोजन गर्ने कार्यलाई प्राथमिकतामा राखी अघि बढ्न आग्रह गर्दै थापाले सा‌ंगठनिक सुदृढीकरणका गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघनरूपमा सञ्चालन गर्न निर्देशन दिए।
"> कार्यकर्ताहरूलाई आन्दोलनको तयारीमा जुट्न राप्रपा अध्यक्ष थापाकाे निर्देशन: Dekhapadhi
कार्यकर्ताहरूलाई आन्दोलनको तयारीमा जुट्न राप्रपा अध्यक्ष थापाकाे निर्देशन
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
पार्टी सम्बद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई आज काठमाडाैंमा सम्बोधन गर्दै थापाले कोरोना महामारी नियन्त्रण गर्न सरकारको भूमिका निष्प्रभावी रहेको आराेप लगाए।
उनले कोरोना महामारी, भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्ताहरूलाई आग्रह गरे।
मुलुकमा अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक भएकाले त्यो परिपूर्ति गर्न राप्रपा एक भएको बताए।
उनले तल्लो तहसम्म संगठन निर्माणमा जुट्नुपर्ने आवश्यकता रहेकाे औंल्याए।
सिद्धान्तनिष्ट कार्यकर्ताको बलमा मात्र पार्टीले सफलता प्राप्त गर्ने भन्दै थापाले प्रशिक्षण अभियानलाई सघनरूपमा सञ्चालन गर्न निर्देशन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्