काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रका सबै बहसलाई ‘पदकै लागि’ भनेर विषयान्तर गरिँदा सत्ताधारी दल विवादको भुङ्ग्रोमा जाकिएको बताएका छन्।

“नेताहरूको लडाइँले नेकपा हुदाँखाँदाको सरकार र पार्टी सिध्याउने अवस्थामा पुग्यो। नेताहरू खास विषयमा संवाद गर्नतिर लाग्न सकेनन्। वास्तविकतालाई विषयान्तर गरियो। यसैकारण अहिलेको संकटपूर्ण अवस्था निम्त्यायो,” दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको जारी विवादतर्फ संकेत गर्दै पौडेलले देखापढीसँग भने, “जति लडाइँ गरे पनि, जति माथापच्ची गरे पनि मिल्नुको विकल्प छैन। यो कुरा सबै नेताहरूले बुझ्नुभएको छ।”

वर्तमान विवाद समाधानको औषधि प्रधानमन्त्री ओली नै भएको विचार राख्दै नेता पौडेलले दुवै अध्यक्ष आ-आफ्नो जिम्मेवारीअनुसारको काम गर्न असफल भएको आरोप लगाए।

प्रथम अध्यक्ष र सरकार नेतृत्वको दुवै भूमिका प्रधानमन्त्री ओलीले गरिरहे समस्या झनै जटिल बन्दै जाने उनको भनाइ छ।

“विवादको समाधान खोज्ने हो भने दुवै पद प्रधानमन्त्री ओलीले राख्छु भन्न मिल्दैन,’’ पौडेलले भने, “समाधानका लागि सबैले आ-आफ्नो ठाउँबाट त्यागको भावना देखाउन सक्नुपर्छ।”

फरक प्रसंगमा नेता पौडेलले शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरिसकेपछि बाहिर आएर प्रचण्डले ‘मलाई झुक्याइयो’ भन्न अपरिपक्वता भएको बताएका छन्।

पार्टीभित्रै केही नेताहरू नेकपा फुटाउने रणनीतिमा भएको उनको आरोप थियो। “केही नेताहरूको चाहाना नेकपा फुटाउने छ। तर पार्टी फुटाए भोलिका दिनमा नेताहरू जनताको बीचमा जाने नैतिक धरातल बाँकी रहने छैन,” पौडेलले चेतावनी दिए।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रका सबै बहसलाई ‘पदकै लागि’ भनेर विषयान्तर गरिँदा सत्ताधारी दल विवादको भुङ्ग्रोमा जाकिएको बताएका छन्।

“नेताहरूको लडाइँले नेकपा हुदाँखाँदाको सरकार र पार्टी सिध्याउने अवस्थामा पुग्यो। नेताहरू खास विषयमा संवाद गर्नतिर लाग्न सकेनन्। वास्तविकतालाई विषयान्तर गरियो। यसैकारण अहिलेको संकटपूर्ण अवस्था निम्त्यायो,” दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको जारी विवादतर्फ संकेत गर्दै पौडेलले देखापढीसँग भने, “जति लडाइँ गरे पनि, जति माथापच्ची गरे पनि मिल्नुको विकल्प छैन। यो कुरा सबै नेताहरूले बुझ्नुभएको छ।”

वर्तमान विवाद समाधानको औषधि प्रधानमन्त्री ओली नै भएको विचार राख्दै नेता पौडेलले दुवै अध्यक्ष आ-आफ्नो जिम्मेवारीअनुसारको काम गर्न असफल भएको आरोप लगाए।

प्रथम अध्यक्ष र सरकार नेतृत्वको दुवै भूमिका प्रधानमन्त्री ओलीले गरिरहे समस्या झनै जटिल बन्दै जाने उनको भनाइ छ।

“विवादको समाधान खोज्ने हो भने दुवै पद प्रधानमन्त्री ओलीले राख्छु भन्न मिल्दैन,’’ पौडेलले भने, “समाधानका लागि सबैले आ-आफ्नो ठाउँबाट त्यागको भावना देखाउन सक्नुपर्छ।”

फरक प्रसंगमा नेता पौडेलले शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरिसकेपछि बाहिर आएर प्रचण्डले ‘मलाई झुक्याइयो’ भन्न अपरिपक्वता भएको बताएका छन्।

पार्टीभित्रै केही नेताहरू नेकपा फुटाउने रणनीतिमा भएको उनको आरोप थियो। “केही नेताहरूको चाहाना नेकपा फुटाउने छ। तर पार्टी फुटाए भोलिका दिनमा नेताहरू जनताको बीचमा जाने नैतिक धरातल बाँकी रहने छैन,” पौडेलले चेतावनी दिए।

"> बहसलाई विषयान्तर गर्दा नेकपा विवादको भुङ्ग्रोमा जाकियो : नेता पौडेल (भिडिओसहित): Dekhapadhi
बहसलाई विषयान्तर गर्दा नेकपा विवादको भुङ्ग्रोमा जाकियो : नेता पौडेल (भिडिओसहित)
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रका सबै बहसलाई ‘पदकै लागि’ भनेर विषयान्तर गरिँदा सत्ताधारी दल विवादको भुङ्ग्रोमा जाकिएको बताएका छन्।

“नेताहरूको लडाइँले नेकपा हुदाँखाँदाको सरकार र पार्टी सिध्याउने अवस्थामा पुग्यो। नेताहरू खास विषयमा संवाद गर्नतिर लाग्न सकेनन्। वास्तविकतालाई विषयान्तर गरियो। यसैकारण अहिलेको संकटपूर्ण अवस्था निम्त्यायो,” दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको जारी विवादतर्फ संकेत गर्दै पौडेलले देखापढीसँग भने, “जति लडाइँ गरे पनि, जति माथापच्ची गरे पनि मिल्नुको विकल्प छैन। यो कुरा सबै नेताहरूले बुझ्नुभएको छ।”

वर्तमान विवाद समाधानको औषधि प्रधानमन्त्री ओली नै भएको विचार राख्दै नेता पौडेलले दुवै अध्यक्ष आ-आफ्नो जिम्मेवारीअनुसारको काम गर्न असफल भएको आरोप लगाए।

प्रथम अध्यक्ष र सरकार नेतृत्वको दुवै भूमिका प्रधानमन्त्री ओलीले गरिरहे समस्या झनै जटिल बन्दै जाने उनको भनाइ छ।

“विवादको समाधान खोज्ने हो भने दुवै पद प्रधानमन्त्री ओलीले राख्छु भन्न मिल्दैन,’’ पौडेलले भने, “समाधानका लागि सबैले आ-आफ्नो ठाउँबाट त्यागको भावना देखाउन सक्नुपर्छ।”

फरक प्रसंगमा नेता पौडेलले शीतल निवास पुगेर राष्ट्रपतिसँग छलफल गरिसकेपछि बाहिर आएर प्रचण्डले ‘मलाई झुक्याइयो’ भन्न अपरिपक्वता भएको बताएका छन्।

पार्टीभित्रै केही नेताहरू नेकपा फुटाउने रणनीतिमा भएको उनको आरोप थियो। “केही नेताहरूको चाहाना नेकपा फुटाउने छ। तर पार्टी फुटाए भोलिका दिनमा नेताहरू जनताको बीचमा जाने नैतिक धरातल बाँकी रहने छैन,” पौडेलले चेतावनी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्