ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गरेकी छन्। आयोग पदाधिकारी तथा केही सांसदहरूसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिएकी छन्।

ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिइन्। आयोगको कामको अवस्थाका बारेमा जानकारी लिएपछि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडी बढाउन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिइन्। “जुन उद्देश्यका साथ आयोग गठन भएको हो। त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस्”, मन्त्री अर्यालले भनिन्, “यो काम छिटो अगाडी बढाउनुपर्छ। तपाईंहरू त्यसका लाग्नुस।”

मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने समेत बताए। देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन्। 

" /> ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गरेकी छन्। आयोग पदाधिकारी तथा केही सांसदहरूसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिएकी छन्।

ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिइन्। आयोगको कामको अवस्थाका बारेमा जानकारी लिएपछि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडी बढाउन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिइन्। “जुन उद्देश्यका साथ आयोग गठन भएको हो। त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस्”, मन्त्री अर्यालले भनिन्, “यो काम छिटो अगाडी बढाउनुपर्छ। तपाईंहरू त्यसका लाग्नुस।”

मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने समेत बताए। देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन्। 

"> भूमि आयोगलाई काम अगाडी बढाउन मन्त्री अर्यालको निर्देशन: Dekhapadhi आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन।
  • आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी।
  • देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा।
  • ">
    भूमि आयोगलाई काम अगाडी बढाउन मन्त्री अर्यालको निर्देशन <p style="text-align: justify;">ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गरेकी छन्।&nbsp;आयोग पदाधिकारी तथा केही सांसदहरूसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिएकी छन्।</p> <p style="text-align: justify;">ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिइन्। आयोगको कामको अवस्थाका बारेमा जानकारी लिएपछि कार्यक्रममा बोल्दै मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडी बढाउन आयोगका पदाधिकारीहरूलाई निर्देशन दिइन्। &ldquo;जुन उद्देश्यका साथ आयोग गठन भएको हो। त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस्&rdquo;, मन्त्री अर्यालले भनिन्, &ldquo;यो काम छिटो अगाडी बढाउनुपर्छ। तपाईंहरू त्यसका लाग्नुस।&rdquo;</p> <p style="text-align: justify;">मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने समेत बताए। देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन्।&nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्