काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गरी निकास खोज्‍न आज पनि नेतृत्वबीच भेटघाट र छलफललाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्‍पकमल दाहालबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले देखापढीलाई बताए।
संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्‍ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन्।
"करिब एक घण्टादेखि उहाँहरू छलफलमा हुनुहुन्छ", बजगाईंले भने।
पार्टीको आन्तरिक विवाद साम्य नभएपछि १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध हुँदै आएको छ। १३ साउनमा अध्यक्ष दाहालले बालुवाटारमै आफू पक्षका स्थायी कमिटी सदस्यको भेला गराएपछि दुई अध्यक्षबीचको दूरी झनै बढेको थियो।
१३ साउनपछिको संवादहीनताको स्थितिलाई तोड्दै हिजो बालुवाटारमा अध्यक्षद्वयको भेटघाट भएको थियो।
हिजोको छलफलमा दुई अध्यक्षबीच मन माझामाझ भएको भेटमा सहभागी नेता खनालले बताएका थिए। उनका अनुसार सकारात्मक छलफलको शुरूआत भएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गरी निकास खोज्‍न आज पनि नेतृत्वबीच भेटघाट र छलफललाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्‍पकमल दाहालबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले देखापढीलाई बताए।
संसदीय दलका उपनेता सुवास नेम्वाङ र वरिष्‍ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन्।
"करिब एक घण्टादेखि उहाँहरू छलफलमा हुनुहुन्छ", बजगाईंले भने।
पार्टीको आन्तरिक विवाद साम्य नभएपछि १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध हुँदै आएको छ। १३ साउनमा अध्यक्ष दाहालले बालुवाटारमै आफू पक्षका स्थायी कमिटी सदस्यको भेला गराएपछि दुई अध्यक्षबीचको दूरी झनै बढेको थियो।
१३ साउनपछिको संवादहीनताको स्थितिलाई तोड्दै हिजो बालुवाटारमा अध्यक्षद्वयको भेटघाट भएको थियो।
हिजोको छलफलमा दुई अध्यक्षबीच मन माझामाझ भएको भेटमा सहभागी नेता खनालले बताएका थिए। उनका अनुसार सकारात्मक छलफलको शुरूआत भएको छ।
"> नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल जारी: Dekhapadhi
नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल जारी
"करिब एक घण्टादेखि उहाँहरू छलफलमा हुनुहुन्छ", बजगाईंले भने।
पार्टीको आन्तरिक विवाद साम्य नभएपछि १० असारबाट शुरू भएको नेकपा स्थायी कमिटी बैठक अवरुद्ध हुँदै आएको छ। १३ साउनमा अध्यक्ष दाहालले बालुवाटारमै आफू पक्षका स्थायी कमिटी सदस्यको भेला गराएपछि दुई अध्यक्षबीचको दूरी झनै बढेको थियो।
१३ साउनपछिको संवादहीनताको स्थितिलाई तोड्दै हिजो बालुवाटारमा अध्यक्षद्वयको भेटघाट भएको थियो।
हिजोको छलफलमा दुई अध्यक्षबीच मन माझामाझ भएको भेटमा सहभागी नेता खनालले बताएका थिए। उनका अनुसार सकारात्मक छलफलको शुरूआत भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्