काठमाडौं। कोरोना संक्रमण बढ्न थालेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका छन्।  

पौडेलको सचिवालयले विज्ञप्ति निकाल्दै तत्कालका लागि अत्यावश्‍यकबाहेकका काममा भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी गराएको छ। 

संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन पौडेलले सुझाएका छन्। 

यो अवधिमा नेता पौडैलले भर्चुअल बैठक र टेलिफोन माध्यमबाट सम्पर्क गर्ने विज्ञप्तिमा जनाइएको छ।

" /> काठमाडौं। कोरोना संक्रमण बढ्न थालेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका छन्।  

पौडेलको सचिवालयले विज्ञप्ति निकाल्दै तत्कालका लागि अत्यावश्‍यकबाहेकका काममा भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी गराएको छ। 

संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन पौडेलले सुझाएका छन्। 

यो अवधिमा नेता पौडैलले भर्चुअल बैठक र टेलिफोन माध्यमबाट सम्पर्क गर्ने विज्ञप्तिमा जनाइएको छ।

"> कांग्रेस नेता पौडेलले गरे भेटघाट बन्द: Dekhapadhi
कांग्रेस नेता पौडेलले गरे भेटघाट बन्द <p style="text-align: justify;">काठमाडौं। कोरोना संक्रमण बढ्न थालेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटघाटका कार्यक्रम बन्द गरेका छन्। &nbsp;</p> <p style="text-align: justify;">पौडेलको सचिवालयले विज्ञप्ति निकाल्दै तत्कालका लागि अत्यावश्&zwj;यकबाहेकका काममा भेटघाटका कार्यक्रम बन्द गरिएको जानकारी गराएको छ।&nbsp;</p> <p style="text-align: justify;">संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन पौडेलले सुझाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो अवधिमा नेता पौडैलले भर्चुअल बैठक र टेलिफोन माध्यमबाट सम्पर्क गर्ने विज्ञप्तिमा जनाइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्