काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरे।
उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदासिन हुनैका लागि स्वार्थका पछाडी कुदेको टिप्पणी गरे। सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय कमिटी बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जनाएका छन्।
‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरूमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केहीपनि छैन”, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूले तत्काल बैठक चाहियो भनेर गरेको मागप्रति तीब्र असन्तुष्टि जनाए। “बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन। यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरू निकै व्यापकरूपमा देखिन्छ।’’
उनले संकटको बेलामा केही सञ्चारमाध्यमहरूले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको पनि बताए। ‘‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने। कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ?’’, प्रधामन्त्रीले आक्रोशित हुँदै भने।
विज्ञहरूले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरे। कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरू खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे।
‘‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरू सडकमा गएका छन्, संक्रमित मान्छेहरूसँग उनीहरू डिल गर्नुपरेको छ। अनेक कामहरूमा उनीहरू छन्। त्यस्ता कामहरूबाट उनीहरू संक्रमितहरू भइराखेका छन्। ड्युटिको क्रममा संक्रमित भइरखेका छन्”, प्रधानमन्त्रीले थपे, “रेस्कयु गर्न जाँदा संक्रमित भएर आएका छन्। अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ। सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउने बित्तिक्कै जोखिमका साथ रेस्कयु टीम सरकारको तर्फबाट गएको छ। अरुले पनि सहयोग गरेका छन्। तर, बौद्धिक जगतको टिप्पणीहरू सुन्छु कहाँ छ सरकार ? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ?”
संक्रमित सबै व्यक्तिहरूलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने प्रधानमन्त्रीले बताए। उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए। बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताए। क्वारेन्टाइनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको देउवाले बताए।
सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरू अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरे। उनले राजनीतिज्ञहरूलाई भन्दा विज्ञहरूलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरे।
उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदासिन हुनैका लागि स्वार्थका पछाडी कुदेको टिप्पणी गरे। सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय कमिटी बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जनाएका छन्।
‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरूमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केहीपनि छैन”, प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले पार्टीका नेताहरूले तत्काल बैठक चाहियो भनेर गरेको मागप्रति तीब्र असन्तुष्टि जनाए। “बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ। स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन। यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरू निकै व्यापकरूपमा देखिन्छ।’’
उनले संकटको बेलामा केही सञ्चारमाध्यमहरूले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको पनि बताए। ‘‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने। कहिले क्वारेन्टाइनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन, भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ?’’, प्रधामन्त्रीले आक्रोशित हुँदै भने।
विज्ञहरूले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरे। कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरू खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे।
‘‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरू सडकमा गएका छन्, संक्रमित मान्छेहरूसँग उनीहरू डिल गर्नुपरेको छ। अनेक कामहरूमा उनीहरू छन्। त्यस्ता कामहरूबाट उनीहरू संक्रमितहरू भइराखेका छन्। ड्युटिको क्रममा संक्रमित भइरखेका छन्”, प्रधानमन्त्रीले थपे, “रेस्कयु गर्न जाँदा संक्रमित भएर आएका छन्। अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ। सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउने बित्तिक्कै जोखिमका साथ रेस्कयु टीम सरकारको तर्फबाट गएको छ। अरुले पनि सहयोग गरेका छन्। तर, बौद्धिक जगतको टिप्पणीहरू सुन्छु कहाँ छ सरकार ? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ?”
संक्रमित सबै व्यक्तिहरूलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने प्रधानमन्त्रीले बताए। उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए। बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताए। क्वारेन्टाइनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको देउवाले बताए।
सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरू अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरे। उनले राजनीतिज्ञहरूलाई भन्दा विज्ञहरूलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
"> संकटका बेला आफ्नै पार्टीका नेता गैरजिम्मेवार भए : प्रधानमन्त्री: Dekhapadhi
तस्वीर : राजन काफ्ले। प्रधानमन्त्रीको निजी सचिवालय।
संकटका बेला आफ्नै पार्टीका नेता गैरजिम्मेवार भए : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज आयोजित विज्ञहरूसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गरे।
उनले आफ्नै पार्टीका नेताहरू मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदासिन हुनैका लागि स्वार्थका पछाडी कुदेको टिप्पणी गरे। सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय कमिटी बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जनाएका छन्।
‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरूमा अत्यन्तै गैह्रजिम्मेवारपन देखिन्छ। यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन नभेको छ। तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केहीपनि छैन”, प्रधानमन्त्री ओलीले भने।
विज्ञहरूले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेको बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गरे। कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरू खटिरहेका उल्लेख गर्दै उनले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गरे।
‘‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरू सडकमा गएका छन्, संक्रमित मान्छेहरूसँग उनीहरू डिल गर्नुपरेको छ। अनेक कामहरूमा उनीहरू छन्। त्यस्ता कामहरूबाट उनीहरू संक्रमितहरू भइराखेका छन्। ड्युटिको क्रममा संक्रमित भइरखेका छन्”, प्रधानमन्त्रीले थपे, “रेस्कयु गर्न जाँदा संक्रमित भएर आएका छन्। अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ। सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउने बित्तिक्कै जोखिमका साथ रेस्कयु टीम सरकारको तर्फबाट गएको छ। अरुले पनि सहयोग गरेका छन्। तर, बौद्धिक जगतको टिप्पणीहरू सुन्छु कहाँ छ सरकार ? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ?”
संक्रमित सबै व्यक्तिहरूलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने प्रधानमन्त्रीले बताए। उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए। बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको बताए। क्वारेन्टाइनको उचित व्यवस्थापन गर्दै मास्क अनिवार्य गराउन पनि सरकारलाई आफूले भनेको देउवाले बताए।
सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरू अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरे। उनले राजनीतिज्ञहरूलाई भन्दा विज्ञहरूलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्