काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा नाकामा कडाइ गर्न सुझाव दिएका छन्।

नेपाली नागरिकको उद्धार गर्नुपर्ने बाहेकको स्थितिमा सिमानाको आवागमनमा पनि कडाइ गर्न देउवाले आग्रह गरे।

भारतबाट लुकीछिपी कोरोना संक्रमित नेपाल आउँदा संक्रमण बढिरहेका बेला देउवाको यस्ताे सुझाव आएको हो।

मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा देउवाले आरडीटी परीक्षण अन्त्य गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल गर्ने गरी बन्दोबस्त गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्ध, अत्यावश्यक औषधि रेमडीसीभरको आयातमा तदारुकतासँगै आइसोलेसन वार्ड र भेन्टिलेटर प्रवन्ध गर्न पनि सुझाएका छन्।

यससँगै मापदण्डअनुसारको क्वारेन्टाइनको व्यवस्थापन, विज्ञहरूसँगको परामर्शलाई नियमितता दिँदै निर्मित रणनीतिको चुस्त कार्यान्वयनमा तदारुकता देखाउन र उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसारको रणनीति बनाएर कार्यान्वयन गर्न पनि सुझाएका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा नाकामा कडाइ गर्न सुझाव दिएका छन्।

नेपाली नागरिकको उद्धार गर्नुपर्ने बाहेकको स्थितिमा सिमानाको आवागमनमा पनि कडाइ गर्न देउवाले आग्रह गरे।

भारतबाट लुकीछिपी कोरोना संक्रमित नेपाल आउँदा संक्रमण बढिरहेका बेला देउवाको यस्ताे सुझाव आएको हो।

मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा देउवाले आरडीटी परीक्षण अन्त्य गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल गर्ने गरी बन्दोबस्त गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्ध, अत्यावश्यक औषधि रेमडीसीभरको आयातमा तदारुकतासँगै आइसोलेसन वार्ड र भेन्टिलेटर प्रवन्ध गर्न पनि सुझाएका छन्।

यससँगै मापदण्डअनुसारको क्वारेन्टाइनको व्यवस्थापन, विज्ञहरूसँगको परामर्शलाई नियमितता दिँदै निर्मित रणनीतिको चुस्त कार्यान्वयनमा तदारुकता देखाउन र उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसारको रणनीति बनाएर कार्यान्वयन गर्न पनि सुझाएका छन्।

"> सीमा नाकामा कडाइ गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव: Dekhapadhi
सीमा नाकामा कडाइ गर्न प्रधानमन्त्रीलाई देउवाको सुझाव
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा नाकामा कडाइ गर्न सुझाव दिएका छन्।

नेपाली नागरिकको उद्धार गर्नुपर्ने बाहेकको स्थितिमा सिमानाको आवागमनमा पनि कडाइ गर्न देउवाले आग्रह गरे।

भारतबाट लुकीछिपी कोरोना संक्रमित नेपाल आउँदा संक्रमण बढिरहेका बेला देउवाको यस्ताे सुझाव आएको हो।

मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा देउवाले आरडीटी परीक्षण अन्त्य गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल गर्ने गरी बन्दोबस्त गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्ध, अत्यावश्यक औषधि रेमडीसीभरको आयातमा तदारुकतासँगै आइसोलेसन वार्ड र भेन्टिलेटर प्रवन्ध गर्न पनि सुझाएका छन्।

यससँगै मापदण्डअनुसारको क्वारेन्टाइनको व्यवस्थापन, विज्ञहरूसँगको परामर्शलाई नियमितता दिँदै निर्मित रणनीतिको चुस्त कार्यान्वयनमा तदारुकता देखाउन र उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसारको रणनीति बनाएर कार्यान्वयन गर्न पनि सुझाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्