काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीप्रति सरकार र प्रतिपक्ष सबैलाई गम्भीर हुन आग्रह गरेका छन्।

“प्रश्न, आरोप र मुद्दा भन्दा पर हुन्छ मान्छेको जिन्दगी। आउनोस् गम्भीर बनौं,” शर्माले आज ट्वीट गर्दै भनेका छन्, “सरकार, प्रतिपक्ष या निष्पक्ष जहाँ भए पनि गम्भीर बनौं।”

शर्माले सरकारलाई पनि गम्भीर बन्न आग्रह गरेका छन्। सरकार गम्भीर भए मात्र सबैजना गम्भीर हुने उनले जनाएका छन्।

“प्रधानमन्त्री भन्नुहुन्छ- कोरोना संकटप्रति नेकपाकै साथीहरू गम्भीर छैनन्। सर्वप्रथम सरकारलाई गम्भीर बनाऔं प्रमज्यू, तब सबैलाई गम्भीर बनाउन सकिन्छ,” उनले भनेका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीप्रति सरकार र प्रतिपक्ष सबैलाई गम्भीर हुन आग्रह गरेका छन्।

“प्रश्न, आरोप र मुद्दा भन्दा पर हुन्छ मान्छेको जिन्दगी। आउनोस् गम्भीर बनौं,” शर्माले आज ट्वीट गर्दै भनेका छन्, “सरकार, प्रतिपक्ष या निष्पक्ष जहाँ भए पनि गम्भीर बनौं।”

शर्माले सरकारलाई पनि गम्भीर बन्न आग्रह गरेका छन्। सरकार गम्भीर भए मात्र सबैजना गम्भीर हुने उनले जनाएका छन्।

“प्रधानमन्त्री भन्नुहुन्छ- कोरोना संकटप्रति नेकपाकै साथीहरू गम्भीर छैनन्। सर्वप्रथम सरकारलाई गम्भीर बनाऔं प्रमज्यू, तब सबैलाई गम्भीर बनाउन सकिन्छ,” उनले भनेका छन्।

"> कोरोना महामारीप्रति सरकार, प्रतिपक्ष गम्भीर बनौंः कांग्रेस प्रवक्ता शर्मा: Dekhapadhi
कोरोना महामारीप्रति सरकार, प्रतिपक्ष गम्भीर बनौंः कांग्रेस प्रवक्ता शर्मा <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीप्रति सरकार र प्रतिपक्ष सबैलाई गम्भीर हुन आग्रह गरेका छन्।</p> <p style="text-align: justify;">&ldquo;प्रश्न, आरोप र मुद्दा भन्दा पर हुन्छ मान्छेको जिन्दगी। आउनोस् गम्भीर बनौं,&rdquo; शर्माले आज ट्वीट गर्दै भनेका छन्, &ldquo;सरकार, प्रतिपक्ष या निष्पक्ष जहाँ भए पनि गम्भीर बनौं।&rdquo;</p> <p style="text-align: justify;">शर्माले सरकारलाई पनि गम्भीर बन्न आग्रह गरेका छन्। सरकार गम्भीर भए मात्र सबैजना गम्भीर हुने उनले जनाएका छन्।</p> <p style="text-align: justify;">&ldquo;प्रधानमन्त्री भन्नुहुन्छ- कोरोना संकटप्रति नेकपाकै साथीहरू गम्भीर छैनन्। सर्वप्रथम सरकारलाई गम्भीर बनाऔं प्रमज्यू, तब सबैलाई गम्भीर बनाउन सकिन्छ,&rdquo; उनले भनेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्