काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारले अढाई वर्षमै दुर्गती हासिल गरेको टिप्पणी गरेका छन्।

बाहिर स्थिरताको वचन दिएपनि भित्रभित्र आलोपालो सहमति गर्ने र सुशासनको नारा दिएपनि व्यवहार त्यसो हुन नसकेको उनको टिप्पणी छ।

प्रवक्ता शर्माले लगानी बोर्डको नियुक्तिमा प्रधानमन्त्रीसँग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाकै भएको  पनि बताएका छन्।

बाहिर स्थिरताको वचन,भित्र `आलोपालो सहमति´ l शुसासनको बेजोड नारा,अढाई बर्षमा दुर्गति l क्रमशः बुझ्दैछन् जनता- रिठ्ठा रोपेर फल्दैन कागती l

लगानी बोर्डको नियुक्तिमा @Pm_Nepal संग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाको हो l यहि टिप्पणीमा हाम्रो पर्याप्त टिप्पणी छ l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 5, 2020

" /> काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारले अढाई वर्षमै दुर्गती हासिल गरेको टिप्पणी गरेका छन्।

बाहिर स्थिरताको वचन दिएपनि भित्रभित्र आलोपालो सहमति गर्ने र सुशासनको नारा दिएपनि व्यवहार त्यसो हुन नसकेको उनको टिप्पणी छ।

प्रवक्ता शर्माले लगानी बोर्डको नियुक्तिमा प्रधानमन्त्रीसँग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाकै भएको  पनि बताएका छन्।

बाहिर स्थिरताको वचन,भित्र `आलोपालो सहमति´ l शुसासनको बेजोड नारा,अढाई बर्षमा दुर्गति l क्रमशः बुझ्दैछन् जनता- रिठ्ठा रोपेर फल्दैन कागती l

लगानी बोर्डको नियुक्तिमा @Pm_Nepal संग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाको हो l यहि टिप्पणीमा हाम्रो पर्याप्त टिप्पणी छ l

— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 5, 2020

"> कांग्रेस प्रवक्ताको टिप्पणी : रिठ्ठा रोपेर कागती फल्दैन: Dekhapadhi
कांग्रेस प्रवक्ताको टिप्पणी : रिठ्ठा रोपेर कागती फल्दैन
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकारले अढाई वर्षमै दुर्गती हासिल गरेको टिप्पणी गरेका छन्।

बाहिर स्थिरताको वचन दिएपनि भित्रभित्र आलोपालो सहमति गर्ने र सुशासनको नारा दिएपनि व्यवहार त्यसो हुन नसकेको उनको टिप्पणी छ।

प्रवक्ता शर्माले लगानी बोर्डको नियुक्तिमा प्रधानमन्त्रीसँग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाकै भएको  पनि बताएका छन्।

बाहिर स्थिरताको वचन,भित्र `आलोपालो सहमति´ l शुसासनको बेजोड नारा,अढाई बर्षमा दुर्गति l क्रमशः बुझ्दैछन् जनता- रिठ्ठा रोपेर फल्दैन कागती l

लगानी बोर्डको नियुक्तिमा @Pm_Nepal संग स्पष्टीकरण खोज्ने र जनतालाई जवाफ दिने दायित्व नेकपाको हो l यहि टिप्पणीमा हाम्रो पर्याप्त टिप्पणी छ l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 5, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्