काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताविरुद्ध गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले नेकपाका जिल्ला नेताहरूलाई एकताविरोधि गतिविधि नगर्न निर्देशन दिएका हुन्। उनले पार्टीका नेता/कार्यकर्तालाई वर्तमान राजनीतिक घटनाक्रमबारे जानकारी दिए। विवाद समाधानका लागि शीर्ष नेता छलफलमै रहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरे।

उनी हिजो गोरखा पुगेका थिए। उनले जिल्ला अस्पताल गोरखालाई डायलासिसस मेसिन हस्तान्तरण गरे। राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले जिल्ला प्रशासन कार्यलयको अनुमगन पनि गरे।

उनले अहिलेको जटिल परिस्थितिमा राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीले गरेको कामको उच्च प्रशंसा गर्दै निरन्तर उच्च मनोबलका साथ काम गर्न अपील गरे।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताविरुद्ध गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले नेकपाका जिल्ला नेताहरूलाई एकताविरोधि गतिविधि नगर्न निर्देशन दिएका हुन्। उनले पार्टीका नेता/कार्यकर्तालाई वर्तमान राजनीतिक घटनाक्रमबारे जानकारी दिए। विवाद समाधानका लागि शीर्ष नेता छलफलमै रहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरे।

उनी हिजो गोरखा पुगेका थिए। उनले जिल्ला अस्पताल गोरखालाई डायलासिसस मेसिन हस्तान्तरण गरे। राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले जिल्ला प्रशासन कार्यलयको अनुमगन पनि गरे।

उनले अहिलेको जटिल परिस्थितिमा राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीले गरेको कामको उच्च प्रशंसा गर्दै निरन्तर उच्च मनोबलका साथ काम गर्न अपील गरे।

"> पार्टी एकताविरुद्ध गतिविधि नगर्न नारायणकाजीको निर्देशन: Dekhapadhi
पार्टी एकताविरुद्ध गतिविधि नगर्न नारायणकाजीको निर्देशन
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताविरुद्ध गतिविधि नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले नेकपाका जिल्ला नेताहरूलाई एकताविरोधि गतिविधि नगर्न निर्देशन दिएका हुन्। उनले पार्टीका नेता/कार्यकर्तालाई वर्तमान राजनीतिक घटनाक्रमबारे जानकारी दिए। विवाद समाधानका लागि शीर्ष नेता छलफलमै रहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरे।

उनी हिजो गोरखा पुगेका थिए। उनले जिल्ला अस्पताल गोरखालाई डायलासिसस मेसिन हस्तान्तरण गरे। राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले जिल्ला प्रशासन कार्यलयको अनुमगन पनि गरे।

उनले अहिलेको जटिल परिस्थितिमा राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीले गरेको कामको उच्च प्रशंसा गर्दै निरन्तर उच्च मनोबलका साथ काम गर्न अपील गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्