काठमाडौं। पार्टीको तल्लो तहसम्म समायोजन र नेताहरूको कार्य विभाजनबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक सुरु भएको छ।

लतिलपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सुरु भएको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोसहितका नेताहरू सहभागी छन्।

कोरोना संकट, बाढी, पहिरो र डुबानलगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने नेता महेन्द्रराय यादवले बताए।

यादवका अनुसार बैठकमा पदाधिकारी टुङ्ग्याउने विषयमा पनि छलफल हुने छ।

जसपामा सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्तालगायत पदाधिकारी छनौट गर्न बाँकी छ। नेताहरूबीच यी पदहरूमा कसलाई छनौट गर्ने भन्नेमा विवाद छ।

" /> काठमाडौं। पार्टीको तल्लो तहसम्म समायोजन र नेताहरूको कार्य विभाजनबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक सुरु भएको छ।

लतिलपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सुरु भएको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोसहितका नेताहरू सहभागी छन्।

कोरोना संकट, बाढी, पहिरो र डुबानलगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने नेता महेन्द्रराय यादवले बताए।

यादवका अनुसार बैठकमा पदाधिकारी टुङ्ग्याउने विषयमा पनि छलफल हुने छ।

जसपामा सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्तालगायत पदाधिकारी छनौट गर्न बाँकी छ। नेताहरूबीच यी पदहरूमा कसलाई छनौट गर्ने भन्नेमा विवाद छ।

"> जसपा बैठक सुरु: Dekhapadhi
फाइल तस्वीर।
जसपा बैठक सुरु
काठमाडौं। पार्टीको तल्लो तहसम्म समायोजन र नेताहरूको कार्य विभाजनबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक सुरु भएको छ।

लतिलपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको सुरु भएको बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेतात्रय अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोसहितका नेताहरू सहभागी छन्।

कोरोना संकट, बाढी, पहिरो र डुबानलगायतका प्राकृतिक विपद्सँगै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने नेता महेन्द्रराय यादवले बताए।

यादवका अनुसार बैठकमा पदाधिकारी टुङ्ग्याउने विषयमा पनि छलफल हुने छ।

जसपामा सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सहमहासचिव, सचिव, प्रवक्तालगायत पदाधिकारी छनौट गर्न बाँकी छ। नेताहरूबीच यी पदहरूमा कसलाई छनौट गर्ने भन्नेमा विवाद छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्