काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै गुटमा नलाग्ने बताएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले ‘म ठूलो-सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनेका हुन्।
भैंसेपाटीमा मङ्‍गलबार पुगेर प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भन्ने प्रश्न राखेपछि गौतमले उक्त जवाफ दिएको उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए।
यससँगै, गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेर पार्टी एकताप्रति दृढ रहेको पनि प्रस्ट पारेका छन्।
सुवेदीका अनुसार त्यसपछि गौतमले अध्यक्ष प्रचण्डलाई बिदाइ गरेका थिए।
साउनको १३ गते गौतमले पार्टी विग्रहलाई रोक्न दुई अध्यक्षसमक्ष ६ बुँदै प्रस्ताव राखेका थिए।
प्रस्तावपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गौतमनिवास भैंसेपाटी परिवारसहित पुगेका थिए।
प्रचण्ड-नेपाल समूहले भने गौतम फेरि अध्यक्ष ओलीतिर ढल्केको आशंका गर्दै आएका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै गुटमा नलाग्ने बताएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले ‘म ठूलो-सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनेका हुन्।
भैंसेपाटीमा मङ्‍गलबार पुगेर प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ?’ भन्ने प्रश्न राखेपछि गौतमले उक्त जवाफ दिएको उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए।
यससँगै, गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेर पार्टी एकताप्रति दृढ रहेको पनि प्रस्ट पारेका छन्।
सुवेदीका अनुसार त्यसपछि गौतमले अध्यक्ष प्रचण्डलाई बिदाइ गरेका थिए।
साउनको १३ गते गौतमले पार्टी विग्रहलाई रोक्न दुई अध्यक्षसमक्ष ६ बुँदै प्रस्ताव राखेका थिए।
प्रस्तावपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गौतमनिवास भैंसेपाटी परिवारसहित पुगेका थिए।
प्रचण्ड-नेपाल समूहले भने गौतम फेरि अध्यक्ष ओलीतिर ढल्केको आशंका गर्दै आएका छन्।
"> म कुनै पनि गुटमा लाग्दिनँ  : उपाध्यक्ष गौतम: Dekhapadhi प्रचण्डले ‘अब तपाई के गर्नुहुन्छ?’ भन्दा गौतमले ‘म ठूलो-सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनेका छन्।
• कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेर पार्टी एकताप्रति दृढ रहेको गौतमद्वारा स्पष्ट।
म कुनै पनि गुटमा लाग्दिनँ  : उपाध्यक्ष गौतम
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै गुटमा नलाग्ने बताएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले ‘म ठूलो-सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनेका हुन्।
यससँगै, गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेर पार्टी एकताप्रति दृढ रहेको पनि प्रस्ट पारेका छन्।
सुवेदीका अनुसार त्यसपछि गौतमले अध्यक्ष प्रचण्डलाई बिदाइ गरेका थिए।
साउनको १३ गते गौतमले पार्टी विग्रहलाई रोक्न दुई अध्यक्षसमक्ष ६ बुँदै प्रस्ताव राखेका थिए।
प्रस्तावपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गौतमनिवास भैंसेपाटी परिवारसहित पुगेका थिए।
प्रचण्ड-नेपाल समूहले भने गौतम फेरि अध्यक्ष ओलीतिर ढल्केको आशंका गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्