काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मतभेद्का बीच पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
अलग राजनीतिक दल र राजनीतिक पृष्ठभूमिबाट आएपछि मतभेद् हुनु स्वाभाविक रहेको भन्दै उनले वैचारिक र सांगठानिक रूपमा एकताबद्ध भएर पार्टीलाई धेरै अगाडिसम्म लानुपर्ने बताए।
पदाधिकारी चयनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएको बेला अध्यक्ष ठाकुरको यो अभिव्यक्ति आएको हो।
“जसरी पार्टी एकता ऐतिहासिकरूपमा गर्‍यौं, त्यसरी नै मतभेद् हटाउँदै एकताबद्ध भएर अघि बढौं,” बुधबारदेखि सुरु भएको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा ठाकुरले भनेको नेता अनिल झाले बताए।
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई एकताको क्रममै विभाजनको प्रयास भएको भन्दै जुनसुकै हालतमा पार्टी एकतालाई सुदृढ गरेर अगाडि बढ्नुपर्ने बताए।
२६ गतेसम्म हुने बैठकको पहिलो दिन बुधबार अध्यक्षद्वयको संक्षिप्त सम्बोधनपछि नेताहरूले परिचय दिँदै धारणा राखेका छन्। नेताहरूलाई तीन मिनेटको समय उपलब्ध गराइएको छ।
बैठकमा बिहीबारदेखि पार्टीमा पदाधिकारी चयन, विभिन्न समितिको गठन र पार्टीको वडा तहदेखि माथिल्लो तहसम्म समायोजनको विषयमा छलफल हुने भएको छ।
कोरोना संकट, बाढी, पहिरो, डुबान र बन्द भएको चिनी उद्योगसँगै किसानहरूको पैसा उद्योगबाट कसरी दिलाउने विषयले पनि बैठकमा प्रवेश पाउने नेता झाले बताए।
बैठक ललितपुरको तुलसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा भइरहेको छ।
" /> काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मतभेद्का बीच पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
अलग राजनीतिक दल र राजनीतिक पृष्ठभूमिबाट आएपछि मतभेद् हुनु स्वाभाविक रहेको भन्दै उनले वैचारिक र सांगठानिक रूपमा एकताबद्ध भएर पार्टीलाई धेरै अगाडिसम्म लानुपर्ने बताए।
पदाधिकारी चयनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएको बेला अध्यक्ष ठाकुरको यो अभिव्यक्ति आएको हो।
“जसरी पार्टी एकता ऐतिहासिकरूपमा गर्‍यौं, त्यसरी नै मतभेद् हटाउँदै एकताबद्ध भएर अघि बढौं,” बुधबारदेखि सुरु भएको पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा ठाकुरले भनेको नेता अनिल झाले बताए।
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई एकताको क्रममै विभाजनको प्रयास भएको भन्दै जुनसुकै हालतमा पार्टी एकतालाई सुदृढ गरेर अगाडि बढ्नुपर्ने बताए।
२६ गतेसम्म हुने बैठकको पहिलो दिन बुधबार अध्यक्षद्वयको संक्षिप्त सम्बोधनपछि नेताहरूले परिचय दिँदै धारणा राखेका छन्। नेताहरूलाई तीन मिनेटको समय उपलब्ध गराइएको छ।
बैठकमा बिहीबारदेखि पार्टीमा पदाधिकारी चयन, विभिन्न समितिको गठन र पार्टीको वडा तहदेखि माथिल्लो तहसम्म समायोजनको विषयमा छलफल हुने भएको छ।
कोरोना संकट, बाढी, पहिरो, डुबान र बन्द भएको चिनी उद्योगसँगै किसानहरूको पैसा उद्योगबाट कसरी दिलाउने विषयले पनि बैठकमा प्रवेश पाउने नेता झाले बताए।
बैठक ललितपुरको तुलसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा भइरहेको छ।
"> मतभेद् हटाउँदै पार्टीलाई एकताबद्ध गर्नुपर्छ : जसपा अध्यक्ष ठाकुर: Dekhapadhi
मतभेद् हटाउँदै पार्टीलाई एकताबद्ध गर्नुपर्छ : जसपा अध्यक्ष ठाकुर
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मतभेद्का बीच पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन्।
अलग राजनीतिक दल र राजनीतिक पृष्ठभूमिबाट आएपछि मतभेद् हुनु स्वाभाविक रहेको भन्दै उनले वैचारिक र सांगठानिक रूपमा एकताबद्ध भएर पार्टीलाई धेरै अगाडिसम्म लानुपर्ने बताए।
पदाधिकारी चयनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएको बेला अध्यक्ष ठाकुरको यो अभिव्यक्ति आएको हो।
पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई एकताको क्रममै विभाजनको प्रयास भएको भन्दै जुनसुकै हालतमा पार्टी एकतालाई सुदृढ गरेर अगाडि बढ्नुपर्ने बताए।
२६ गतेसम्म हुने बैठकको पहिलो दिन बुधबार अध्यक्षद्वयको संक्षिप्त सम्बोधनपछि नेताहरूले परिचय दिँदै धारणा राखेका छन्। नेताहरूलाई तीन मिनेटको समय उपलब्ध गराइएको छ।
बैठकमा बिहीबारदेखि पार्टीमा पदाधिकारी चयन, विभिन्न समितिको गठन र पार्टीको वडा तहदेखि माथिल्लो तहसम्म समायोजनको विषयमा छलफल हुने भएको छ।
कोरोना संकट, बाढी, पहिरो, डुबान र बन्द भएको चिनी उद्योगसँगै किसानहरूको पैसा उद्योगबाट कसरी दिलाउने विषयले पनि बैठकमा प्रवेश पाउने नेता झाले बताए।
बैठक ललितपुरको तुलसीलाल अमात्य प्रतिष्ठानको सभाहलमा भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्