गोदावरी। सुदूरपश्चिमको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

प्रदेश सभाका सभापति गोविन्दबहादुर कुँवर नेतृत्वको समितिले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो।

समितिको टोलीले कैलालीका गौरीगङ्गा, भजनी र टिकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिकालगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको अध्यक्ष कुँवरले बताए।

कैलालीको पूर्वी-दक्षिणी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्दै आएकाले सो क्षेत्रका बाढी प्रभावित बासिन्दाको जनजीवनमा सहजता ल्याउन दीर्घकालीन योजना आवश्यक भएको बताए।

बाढीपीडितको लागि राहत तथा सुरक्षित बसोबासको व्यवस्थाको लागि पनि समितिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

अनुगमन टोलीमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, प्रदेशसभा सदस्य पूर्णा जोशी, महेशदत्त जोशी, अक्कलबहादुर रावल, अमर साउद, पत्रकार तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

१४ साउनदेखिको भारी वर्षाका कारण गौरीगङ्गा, भजनी र टीकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिका डुबानमा परेको थियो। भजनी नगरपालिकाका तीनजनाले ज्यान गुमाएका थिए। रासस

" /> गोदावरी। सुदूरपश्चिमको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

प्रदेश सभाका सभापति गोविन्दबहादुर कुँवर नेतृत्वको समितिले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो।

समितिको टोलीले कैलालीका गौरीगङ्गा, भजनी र टिकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिकालगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको अध्यक्ष कुँवरले बताए।

कैलालीको पूर्वी-दक्षिणी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्दै आएकाले सो क्षेत्रका बाढी प्रभावित बासिन्दाको जनजीवनमा सहजता ल्याउन दीर्घकालीन योजना आवश्यक भएको बताए।

बाढीपीडितको लागि राहत तथा सुरक्षित बसोबासको व्यवस्थाको लागि पनि समितिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

अनुगमन टोलीमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, प्रदेशसभा सदस्य पूर्णा जोशी, महेशदत्त जोशी, अक्कलबहादुर रावल, अमर साउद, पत्रकार तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

१४ साउनदेखिको भारी वर्षाका कारण गौरीगङ्गा, भजनी र टीकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिका डुबानमा परेको थियो। भजनी नगरपालिकाका तीनजनाले ज्यान गुमाएका थिए। रासस

"> सुदूरपश्‍चिम संसदीय समितिद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन: Dekhapadhi
सुदूरपश्‍चिम संसदीय समितिद्वारा बाढी प्रभावित क्षेत्रको अनुगमन
गोदावरी। सुदूरपश्चिमको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले कैलालीको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

प्रदेश सभाका सभापति गोविन्दबहादुर कुँवर नेतृत्वको समितिले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो।

समितिको टोलीले कैलालीका गौरीगङ्गा, भजनी र टिकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिकालगायतका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको अध्यक्ष कुँवरले बताए।

कैलालीको पूर्वी-दक्षिणी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्दै आएकाले सो क्षेत्रका बाढी प्रभावित बासिन्दाको जनजीवनमा सहजता ल्याउन दीर्घकालीन योजना आवश्यक भएको बताए।

बाढीपीडितको लागि राहत तथा सुरक्षित बसोबासको व्यवस्थाको लागि पनि समितिले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

अनुगमन टोलीमा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, प्रदेशसभा सदस्य पूर्णा जोशी, महेशदत्त जोशी, अक्कलबहादुर रावल, अमर साउद, पत्रकार तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।

१४ साउनदेखिको भारी वर्षाका कारण गौरीगङ्गा, भजनी र टीकापुर नगरपालिका तथा जानकीनगर र जोशीपुर गाउँपालिका डुबानमा परेको थियो। भजनी नगरपालिकाका तीनजनाले ज्यान गुमाएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्