गण्डकी। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसकोतर्फबाट प्रदेशभर ‘एक घर, एक पीसीआर’ लगायत विषय समेटेर प्रस्तुत गरिएको संकल्प प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेको छ। 

२३ असारमा प्रदेश सभा सचिवालयमा दर्ता भएको उक्त संकल्प प्रस्तावलाई साझा बनाएर लैजाने प्रयास गरिए पनि त्यो सफल हुन सकेन। यसअघिका केही बैठकमा उक्त प्रस्तावलाई कार्यसूचीमा समावेश नभएको भन्दै कांग्रेसले बैठक अवरुछ गर्दै आएको थियो। केही बैठक सूचना टाँसेर स्थगन भएको थियो।
    
हिजोको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा ६० सदस्य रहेको प्रदेश सभामा कांग्रेसका १५ जना मात्र प्रदेश सभा सदस्य भएका कारण अस्वीकृत भएको हो। रासस

" /> गण्डकी। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसकोतर्फबाट प्रदेशभर ‘एक घर, एक पीसीआर’ लगायत विषय समेटेर प्रस्तुत गरिएको संकल्प प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेको छ। 

२३ असारमा प्रदेश सभा सचिवालयमा दर्ता भएको उक्त संकल्प प्रस्तावलाई साझा बनाएर लैजाने प्रयास गरिए पनि त्यो सफल हुन सकेन। यसअघिका केही बैठकमा उक्त प्रस्तावलाई कार्यसूचीमा समावेश नभएको भन्दै कांग्रेसले बैठक अवरुछ गर्दै आएको थियो। केही बैठक सूचना टाँसेर स्थगन भएको थियो।
    
हिजोको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा ६० सदस्य रहेको प्रदेश सभामा कांग्रेसका १५ जना मात्र प्रदेश सभा सदस्य भएका कारण अस्वीकृत भएको हो। रासस

"> गण्डकी सभामा पेश गरिएको संकल्प प्रस्ताव अस्वीकृत: Dekhapadhi
गण्डकी सभामा पेश गरिएको संकल्प प्रस्ताव अस्वीकृत <p style="text-align: justify;">गण्डकी। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसकोतर्फबाट प्रदेशभर &lsquo;एक घर, एक पीसीआर&rsquo; लगायत विषय समेटेर प्रस्तुत गरिएको संकल्प प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">२३ असारमा प्रदेश सभा सचिवालयमा दर्ता भएको उक्त संकल्प प्रस्तावलाई साझा बनाएर लैजाने प्रयास गरिए पनि त्यो सफल हुन सकेन। यसअघिका केही बैठकमा उक्त प्रस्तावलाई कार्यसूचीमा समावेश नभएको भन्दै कांग्रेसले बैठक अवरुछ गर्दै आएको थियो। केही बैठक सूचना टाँसेर स्थगन भएको थियो।<br /> &nbsp;&nbsp; &nbsp;<br /> हिजोको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकोमा ६० सदस्य रहेको प्रदेश सभामा कांग्रेसका १५ जना मात्र प्रदेश सभा सदस्य भएका कारण अस्वीकृत भएको हो। रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्