काठमाडौं। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आवश्यक परेको बेला श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने बताएका छन्।

उनले आगामी दिनमा नेपाल र श्रीलंकाबीचको सहयोगलाई अझ मजबुत बनाउने समेत बताएका छन्।

“शुभकामना र नेपाल भ्रमणको निमन्त्रणा दिनु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई धन्यवाद,” प्रधानमन्त्री ओलीले निर्वाचनमा उनको दल विजयी बनेपछि आज फोन गर्दै बधाई दिएपछि श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले ट्वीटर मार्फत भनेका छन्, “तपाईंको देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई श्रीलंकाले उच्च महत्त्व दिएको छ र आवश्यक परेको बेला श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने छ।”

श्रीलंकामा हालै सम्पन्न निर्वाचनमा राजापाक्षेको दल श्रीलंकन पिपुल्स पार्टी विजयी भएपछि प्रधानमन्त्री ओलीले आज फोन गरी उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

टेलिफोन कुराकानीमा दुवै प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए।

कुराकानीमा दुवै देशले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरेका प्रयासको अनुभवा साटासाट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आवश्यक परेको बेला श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने बताएका छन्।

उनले आगामी दिनमा नेपाल र श्रीलंकाबीचको सहयोगलाई अझ मजबुत बनाउने समेत बताएका छन्।

“शुभकामना र नेपाल भ्रमणको निमन्त्रणा दिनु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई धन्यवाद,” प्रधानमन्त्री ओलीले निर्वाचनमा उनको दल विजयी बनेपछि आज फोन गर्दै बधाई दिएपछि श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले ट्वीटर मार्फत भनेका छन्, “तपाईंको देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई श्रीलंकाले उच्च महत्त्व दिएको छ र आवश्यक परेको बेला श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने छ।”

श्रीलंकामा हालै सम्पन्न निर्वाचनमा राजापाक्षेको दल श्रीलंकन पिपुल्स पार्टी विजयी भएपछि प्रधानमन्त्री ओलीले आज फोन गरी उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

टेलिफोन कुराकानीमा दुवै प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए।

कुराकानीमा दुवै देशले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरेका प्रयासको अनुभवा साटासाट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

"> श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले भने- श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने छ: Dekhapadhi
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले भने- श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने छ
काठमाडौं। श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आवश्यक परेको बेला श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने बताएका छन्।

उनले आगामी दिनमा नेपाल र श्रीलंकाबीचको सहयोगलाई अझ मजबुत बनाउने समेत बताएका छन्।

“शुभकामना र नेपाल भ्रमणको निमन्त्रणा दिनु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई धन्यवाद,” प्रधानमन्त्री ओलीले निर्वाचनमा उनको दल विजयी बनेपछि आज फोन गर्दै बधाई दिएपछि श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले ट्वीटर मार्फत भनेका छन्, “तपाईंको देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई श्रीलंकाले उच्च महत्त्व दिएको छ र आवश्यक परेको बेला श्रीलंका सधैँ नेपाली जनताको पक्षमा उभिने छ।”

श्रीलंकामा हालै सम्पन्न निर्वाचनमा राजापाक्षेको दल श्रीलंकन पिपुल्स पार्टी विजयी भएपछि प्रधानमन्त्री ओलीले आज फोन गरी उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

टेलिफोन कुराकानीमा दुवै प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए।

कुराकानीमा दुवै देशले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरेका प्रयासको अनुभवा साटासाट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्