काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले १४औं महाधिवेशनमा पार्टीभित्रका भ्रष्ट नेताहरूलाई पाखा लगाउनुपर्ने बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै नेता गुरुङले चप्पल लगाएर काठमाडौं आउने कांग्रेस नेता पजेरोमा हुइँकन थालेपछि कांग्रेस २३ सिटमा खुम्चेको आरोप समेत लगाए।

“नेपाली कांग्रेसभित्र भ्रटाचारको गन्ध धेरै आयो। त्यसैले कांग्रेस गम्भीर संकटमा परेको छ। तसर्थ कांग्रेस जोगाउने हो भने आगामी १४औं महाधिवेशनमा भ्रष्ट नेताहरूलाई पाखा लगाउनु पर्छ,” गुरुङले भने।

आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण नभई पुस्ता नै हस्तान्तरण हुनुपर्नेमा नेता गुरुङको जोड छ। उनले थपे, “कांग्रेसमा पार्टी हाँक्न सक्ने युवा नेता छन्। अब कांग्रेसको नेतृत्व युवा नेतामा जानुपर्छ।”

कोरोना संक्रमणको बेला प्रतिपक्षी दल कमजोर भएकै कारण सरकारमा रहेकाहरूलाई भ्रष्टाचार गर्न बल पुगेको उनले बताए।

“आमजनताको पक्षमा सिंगो पार्टी उभिन सकेको भए यो महामारी कांग्रेसका लागि अवसर बन्न सक्थ्यो,” नेता गुरुङले भने।

नेताहरू गुटको राजनीतिमा लिप्त भएको गुरुङकाे भनाइ छ। विगतमा चर्चामा रहेका ठूला भ्रष्टाचारका मुद्दामा कांग्रेस र कम्युनिष्टहरू मिलेकै कारण अहिले ती मुद्दाबारे बहस हुन समेत छोडेको नेता गुरुङको आराेप छ।

" /> काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले १४औं महाधिवेशनमा पार्टीभित्रका भ्रष्ट नेताहरूलाई पाखा लगाउनुपर्ने बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै नेता गुरुङले चप्पल लगाएर काठमाडौं आउने कांग्रेस नेता पजेरोमा हुइँकन थालेपछि कांग्रेस २३ सिटमा खुम्चेको आरोप समेत लगाए।

“नेपाली कांग्रेसभित्र भ्रटाचारको गन्ध धेरै आयो। त्यसैले कांग्रेस गम्भीर संकटमा परेको छ। तसर्थ कांग्रेस जोगाउने हो भने आगामी १४औं महाधिवेशनमा भ्रष्ट नेताहरूलाई पाखा लगाउनु पर्छ,” गुरुङले भने।

आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण नभई पुस्ता नै हस्तान्तरण हुनुपर्नेमा नेता गुरुङको जोड छ। उनले थपे, “कांग्रेसमा पार्टी हाँक्न सक्ने युवा नेता छन्। अब कांग्रेसको नेतृत्व युवा नेतामा जानुपर्छ।”

कोरोना संक्रमणको बेला प्रतिपक्षी दल कमजोर भएकै कारण सरकारमा रहेकाहरूलाई भ्रष्टाचार गर्न बल पुगेको उनले बताए।

“आमजनताको पक्षमा सिंगो पार्टी उभिन सकेको भए यो महामारी कांग्रेसका लागि अवसर बन्न सक्थ्यो,” नेता गुरुङले भने।

नेताहरू गुटको राजनीतिमा लिप्त भएको गुरुङकाे भनाइ छ। विगतमा चर्चामा रहेका ठूला भ्रष्टाचारका मुद्दामा कांग्रेस र कम्युनिष्टहरू मिलेकै कारण अहिले ती मुद्दाबारे बहस हुन समेत छोडेको नेता गुरुङको आराेप छ।

"> चप्पल लगाएर काठमाडौं आउने कांग्रेस नेता पजेरोमा हुइँकेपछि पार्टी खुम्चियोः धनराज गुरुङ (भिडिओसहित): Dekhapadhi
चप्पल लगाएर काठमाडौं आउने कांग्रेस नेता पजेरोमा हुइँकेपछि पार्टी खुम्चियोः धनराज गुरुङ (भिडिओसहित)
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले १४औं महाधिवेशनमा पार्टीभित्रका भ्रष्ट नेताहरूलाई पाखा लगाउनुपर्ने बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै नेता गुरुङले चप्पल लगाएर काठमाडौं आउने कांग्रेस नेता पजेरोमा हुइँकन थालेपछि कांग्रेस २३ सिटमा खुम्चेको आरोप समेत लगाए।

“नेपाली कांग्रेसभित्र भ्रटाचारको गन्ध धेरै आयो। त्यसैले कांग्रेस गम्भीर संकटमा परेको छ। तसर्थ कांग्रेस जोगाउने हो भने आगामी १४औं महाधिवेशनमा भ्रष्ट नेताहरूलाई पाखा लगाउनु पर्छ,” गुरुङले भने।

आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण नभई पुस्ता नै हस्तान्तरण हुनुपर्नेमा नेता गुरुङको जोड छ। उनले थपे, “कांग्रेसमा पार्टी हाँक्न सक्ने युवा नेता छन्। अब कांग्रेसको नेतृत्व युवा नेतामा जानुपर्छ।”

कोरोना संक्रमणको बेला प्रतिपक्षी दल कमजोर भएकै कारण सरकारमा रहेकाहरूलाई भ्रष्टाचार गर्न बल पुगेको उनले बताए।

“आमजनताको पक्षमा सिंगो पार्टी उभिन सकेको भए यो महामारी कांग्रेसका लागि अवसर बन्न सक्थ्यो,” नेता गुरुङले भने।

नेताहरू गुटको राजनीतिमा लिप्त भएको गुरुङकाे भनाइ छ। विगतमा चर्चामा रहेका ठूला भ्रष्टाचारका मुद्दामा कांग्रेस र कम्युनिष्टहरू मिलेकै कारण अहिले ती मुद्दाबारे बहस हुन समेत छोडेको नेता गुरुङको आराेप छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्