अयोध्यापुरीको प्रतिनिधिमण्डलले गर्याे प्रधानमन्त्रीसँग भेटघाट

काठमाडौं। चितवन माडी नगरपालिकास्थित अयोध्यापुरीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ।

सिफारिस

प्रधानमन्त्री ओलीले भने- राम भारतीय होइनन्, अयोध्या वीरगञ्ज पश्चिमपट्टिको गाउँ हो (भिडिओसहित)

प्रधानमन्त्रीले रामको जन्म नेपालकै ठोरीमा भएको बताएपछि अयाेध्यापुरीकाे इतिहास संरक्षण र प्रवर्द्धनकाे काम भइरहेकाे छ।

प्रधानमन्त्री ओलीले त्यहाँका जनप्रतिनिधिहरूलाई अयाेध्यापुरीकाे प्रचारप्रसार र विकासमा ध्यान दिन भनेका छन्।

अहिले सो क्षेत्रको खोज, अनुसन्धानकाे काम तीव्ररूपमा अघि बढेकाे छ।

प्रतिक्रिया दिनुहोस्