संघीय र प्रदेशका मन्त्रालयबाट आर्थिक सहयोग उपलब्ध गराउने उनले आवश्वासन पनि दिए।
“प्रधानमन्त्रीज्यूले मैले त्यसै बोलेको होइन, धेरै धर्मग्रन्थहरू, वेदहरू र रामायण अध्ययन गरेर मात्रै बोलेको हुँ, सबै कुराले त्यो राम भूमि नै हो भन्छ”, प्रम ओलीको कुरा उद्धृत गर्दै माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले भनिन्, “अब ठूलो धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ, डीपीआर चाहिँ तयार गर्नुहोस्।”
प्रम ओलीले आफ्नो तर्फबाट अयोध्यापुरीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार गरी पठाउने आश्वासन दिएका छन्।
यससँगै संघीय र प्रदेशका मन्त्रालयहरूबाट बजेट विनियोजन गर्न लगाउने पनि उनले प्रतिवद्धता जनाएको उपप्रमुख महतोले देखापढीसँग भनिन्।
प्रधानमन्त्री ओली समक्ष माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले निकुञ्ज प्रशासनले नगरपालिकाको वडा नम्बर–९, कुसुमखोलामा चेपाङको दुई घर जलाएको भन्दै सहयोग गरिदिन आग्रह गरे।
प्रम ओलीले सहरी विभागअन्तर्गतको जनता आवास कार्यक्रममार्फत निर्माण गराउने आश्वासन दिएको पनि उपप्रमुख महतोले बताइन्।

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भनिएको अयोध्यापुरी क्षेत्रलाई बृहत् धार्मिक पर्यटकीयस्थल बनाउनुपर्ने बताएका छन्।
त्यसका लागि चितवनको माडी नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिए।

प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिलाई भने- अयाेध्यापुरीमा राम मन्दिर बनाउनुस्, खर्च संघ र प्रदेश सरकारले दिन्छ: Dekhapadhi
प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिलाई भने- अयाेध्यापुरीमा राम मन्दिर बनाउनुस्, खर्च संघ र प्रदेश सरकारले दिन्छ

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भनिएको अयोध्यापुरी क्षेत्रलाई बृहत् धार्मिक पर्यटकीयस्थल बनाउनुपर्ने बताएका छन्।

त्यसका लागि चितवनको माडी नगरपालिकालाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देशन दिए।

सिफारिस

प्रधानमन्त्री ओलीले भने- राम भारतीय होइनन्, अयोध्या वीरगञ्ज पश्चिमपट्टिको गाउँ हो (भिडिओसहित)

संघीय र प्रदेशका मन्त्रालयबाट आर्थिक सहयोग उपलब्ध गराउने उनले आवश्वासन पनि दिए।

“प्रधानमन्त्रीज्यूले मैले त्यसै बोलेको होइन, धेरै धर्मग्रन्थहरू, वेदहरू र रामायण अध्ययन गरेर मात्रै बोलेको हुँ, सबै कुराले त्यो राम भूमि नै हो भन्छ”, प्रम ओलीको कुरा उद्धृत गर्दै माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले भनिन्, “अब ठूलो धार्मिक पर्यटकीय क्षेत्र बनाउनुपर्छ, डीपीआर चाहिँ तयार गर्नुहोस्।”

सिफारिस

जनप्रतिनिधि भन्छन्– राम हाम्रा छोरा हुन्