काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। २२ साउन रातिको वर्षाको कारण आएको बाढीपहिरोले गौरीशंकर गाउँपालिका–५, ६ र ८ मा पुर्‍याएको क्षतिबारे मन्त्री गुरुङले स्थलथत अनुगमन गरेका हुन्। 

उक्त पहिरोमा परेर दर्जनौं घरपरिवार विस्थापित भएपछि उनीहरूलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं प्रभावित क्षेत्र पुगेका हुन्। जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखसहित प्रभावित क्षेत्रमा पुगेका मन्त्री गुरुङले बाढीपहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई भेटेका थिए भने जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाले पीडितका लागि राहत सामग्री पठाउने क्रम शुरू गरेकाले आजदेखि वितरण गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए।  बाढीपहिरोमा परी कालिञ्चोक गाउँपालिका–८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको मृत्यु भएको थियो भने ठूलै धनमालको क्षति समेत भएको थियो। 

" /> काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। २२ साउन रातिको वर्षाको कारण आएको बाढीपहिरोले गौरीशंकर गाउँपालिका–५, ६ र ८ मा पुर्‍याएको क्षतिबारे मन्त्री गुरुङले स्थलथत अनुगमन गरेका हुन्। 

उक्त पहिरोमा परेर दर्जनौं घरपरिवार विस्थापित भएपछि उनीहरूलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं प्रभावित क्षेत्र पुगेका हुन्। जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखसहित प्रभावित क्षेत्रमा पुगेका मन्त्री गुरुङले बाढीपहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई भेटेका थिए भने जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।

मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाले पीडितका लागि राहत सामग्री पठाउने क्रम शुरू गरेकाले आजदेखि वितरण गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए।  बाढीपहिरोमा परी कालिञ्चोक गाउँपालिका–८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको मृत्यु भएको थियो भने ठूलै धनमालको क्षति समेत भएको थियो। 

"> बाढीपहिरो प्रभावित क्षेत्रमा पुगे मन्त्री गुरुङ: Dekhapadhi
बाढीपहिरो प्रभावित क्षेत्रमा पुगे मन्त्री गुरुङ <p style="text-align: justify;">काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाको बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। २२ साउन रातिको वर्षाको कारण आएको बाढीपहिरोले गौरीशंकर गाउँपालिका&ndash;५, ६ र ८ मा पुर्&zwj;याएको क्षतिबारे मन्त्री गुरुङले स्थलथत अनुगमन गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त पहिरोमा परेर दर्जनौं घरपरिवार विस्थापित भएपछि उनीहरूलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङ आफैं प्रभावित क्षेत्र पुगेका हुन्।&nbsp;जिल्ला दैवी प्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखसहित प्रभावित क्षेत्रमा पुगेका मन्त्री गुरुङले बाढीपहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई भेटेका थिए भने जिल्ला दैवी प्रकोप समिति र स्थानीय तहलाई आवश्यक समन्वय गरी तत्काल पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।</p> <p style="text-align: justify;">मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाले पीडितका लागि राहत सामग्री पठाउने क्रम शुरू गरेकाले आजदेखि वितरण गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले बताए। &nbsp;बाढीपहिरोमा परी कालिञ्चोक गाउँपालिका&ndash;८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको मृत्यु भएको थियो भने ठूलै धनमालको क्षति समेत भएको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्