काठमाडौं। परराष्ट्र मन्त्रालयले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको आभिव्यक्तिप्रतिको खण्डन गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको हो।

‘‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ। बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो,’’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै ‘नेपाल एक त्यस्तो देश हो जहाँ विश्वमा शान्तिका अग्रदूत बुद्धको जन्म भएको थियो’ भनेकोसमेत मन्त्रालयले स्मरण गराएको छ।

‘‘यो सत्य हो कि बौद्ध धर्म नेपालबाट पछि संसारको विभिन्न भागमा फैलियो। यो कुनै शंका र विवादबाहिरको विषय रहेकोले यो कुनै बहसको विषय होइन। सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे सचेत छ,’’ विज्ञप्तिमा उल्लेख छ।

शनिबार जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका  थिए। एक भर्चुअल सम्मेलनमा बोल्दै उनले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले महान भारतीका रूपमा चिन्ने दाबी गरेका थिए।

" /> काठमाडौं। परराष्ट्र मन्त्रालयले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको आभिव्यक्तिप्रतिको खण्डन गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको हो।

‘‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ। बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो,’’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै ‘नेपाल एक त्यस्तो देश हो जहाँ विश्वमा शान्तिका अग्रदूत बुद्धको जन्म भएको थियो’ भनेकोसमेत मन्त्रालयले स्मरण गराएको छ।

‘‘यो सत्य हो कि बौद्ध धर्म नेपालबाट पछि संसारको विभिन्न भागमा फैलियो। यो कुनै शंका र विवादबाहिरको विषय रहेकोले यो कुनै बहसको विषय होइन। सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे सचेत छ,’’ विज्ञप्तिमा उल्लेख छ।

शनिबार जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका  थिए। एक भर्चुअल सम्मेलनमा बोल्दै उनले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले महान भारतीका रूपमा चिन्ने दाबी गरेका थिए।

"> परराष्ट्र मन्त्रालयले भन्यो- गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, यो बहसको विषय होइन: Dekhapadhi
परराष्ट्र मन्त्रालयले भन्यो- गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, यो बहसको विषय होइन
काठमाडौं। परराष्ट्र मन्त्रालयले गौतम बुद्ध भारतमा जन्मिएको भनी भारतीय विदेशमन्त्री एस जयशंकरले दिएको आभिव्यक्तिप्रतिको खण्डन गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री जयशंकरको उक्त भनाइको खण्डन गरेको हो।

‘‘ऐतिहासिक तथा पुरातात्त्विक प्रमाणहरूबाट गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको भन्ने स्थापित भइसकेको छ र यो तथ्य निर्विवाद छ। बुद्धको जन्मस्थल र बौद्ध धर्मको धरोहर लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकत सम्पदामध्ये एक हो,’’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ।

सन् २०१४ मा नेपाल भ्रमणमा आएका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधन गर्दै ‘नेपाल एक त्यस्तो देश हो जहाँ विश्वमा शान्तिका अग्रदूत बुद्धको जन्म भएको थियो’ भनेकोसमेत मन्त्रालयले स्मरण गराएको छ।

‘‘यो सत्य हो कि बौद्ध धर्म नेपालबाट पछि संसारको विभिन्न भागमा फैलियो। यो कुनै शंका र विवादबाहिरको विषय रहेकोले यो कुनै बहसको विषय होइन। सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय यसबारे सचेत छ,’’ विज्ञप्तिमा उल्लेख छ।

शनिबार जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका  थिए। एक भर्चुअल सम्मेलनमा बोल्दै उनले गौतम बुद्ध र महात्मा गान्धीलाई विश्वले महान भारतीका रूपमा चिन्ने दाबी गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्