सिफारिस

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गौतम बुद्ध लुम्बिनीमै जन्मिएको र लुम्बिनी नेपालमा भएको बताएका हुन्।

उनले दिएको अभिव्यक्ति मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राखेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्ध भारतीय भएकाे भनेर अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको थियो।

जयशंकरले कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिज (सिआईआई)ले गरेको भर्चुअल अन्तरक्रियामा दुई महान भारतीय गौतम बुद्ध र महात्मा गान्धी भएको बताएका थिए।

"> भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने- बुद्ध नेपालमै जन्मिएका हुन्: Dekhapadhi
भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने- बुद्ध नेपालमै जन्मिएका हुन्
काठमाडौं। भारतीय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमै जन्मिएको बताएकाे छ।

सिफारिस

परराष्ट्र मन्त्रालयले भन्यो- गौतम बुद्ध नेपालमै जन्मिएका हुन्, यो बहसको विषय होइन

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गौतम बुद्ध लुम्बिनीमै जन्मिएको र लुम्बिनी नेपालमा भएको बताएका हुन्।

उनले दिएको अभिव्यक्ति मन्त्रालयले आफ्नो वेबसाइटमा समेत राखेको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्ध भारतीय भएकाे भनेर अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको थियो।

जयशंकरले कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिज (सिआईआई)ले गरेको भर्चुअल अन्तरक्रियामा दुई महान भारतीय गौतम बुद्ध र महात्मा गान्धी भएको बताएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्